"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७७:
 
=== जापानसँगको युद्धमा पराजय ===
{{मुख्य|द्वितीय चीन-जापान युद्ध}}
चीनमा पहिलेदेखि नै विदेशी हस्तक्षेप कायम थियो ।थियो। [[च्याङ काई सेक]]ले अमेरिकीहरूको सहयोग लिएका हुनाले जापान चीनसँग रुष्ट थियो। यसै बखत सन् १९३७ मा जापानले मन्चुरियामाथि आक्रमण गर्यो। [[द्वितीय विश्वयुद्ध]] कायम रहेसम्म नै यो युद्ध कायम रह्यो। यस बखत लाल सेना र राष्ट्रिय सेना संयुक्त रूपमा जापान विरुद्ध युद्धमा सहभागी भए। चिनियाँ जनताहरू यो युद्धमा आफ्नो पराजयले निराश भए। यस वेला चिनियांँ कम्युनिस्ट पार्टीले राष्ट्रिय सेना तथा जनसाधारणमा आफ्नो सङ्गठन र प्रभाव विस्तार गर्ने अवसर पनि पायो। यो युद्धको पराजयको दोष च्याङ काई सेक र उनको कोमिन्ताङ पार्टीमाथि लगाइयो। अतः यो पनि चिनियाँ जनवादी क्रान्तिको एउटा कारण बन्न गयो।
 
===मुद्रास्फिती र महङ्गी ===