"हसन नसरूल्लाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''हसन नसरूल्लाह'''({{lang-ar|حسن نصر الله}} {{IPA-ar|ħasan nasˤrɑɫɫɑh|}}; born 31 August 1960) [[लेबनान]]को विद्रोही समूह [[हिजबुल्लाह]]का नेता हुन् ।
 
हसन नसरूल्लाह लेबनानको राजनैतिक तथा अर्धसैनिक समुह [[हिजबुल्लाह]]का तेश्रो र हालका नेता हुन । उनका पूर्ववर्ती [[अब्बास अल-मुसावी]] इजरायली डिफेन्स फोर्सको निसाना मा परेर फेब्रुअरी १९९२ मा मारिए पछि उनले सो समुहको नेतृत्व गर्दै आएका छन् ।.<ref>{{cite web|url=http://www.cfr.org/lebanon/hezbollah-k-hizbollah-hizbullah/p9155|title=हिजबुल्लाह|author=|date=|website=cfr.org|accessdate=19 March 2018}}</ref> उनको कार्यकालमा , हिजबुल्लाहलाई [[संयुक्त राज्य अमेरिका|अमेरिका]], [[युरोपेली सङ्घ]] र केहि राष्ट्रहरूले आतंककारी सङ्गठन घोषणा गरे । [[रुस|रसिया]] हिजबुल्लाहलाई बैधानिक राजनैतिक समुह मान्छ ।<ref>[http://www.timesofisrael.com/russia-says-hezbollah-hamas-not-terror-groups/ ' हमास आतंकी समुह होइन:रसिया']</ref> [[चीन]] यो विषयमा तटस्थ छ तर हिजबुल्लाहसँग सम्पर्क कायम गरिरहेको छ ।<ref name="auto6">ओंर नसाब, [http://english.al-akhbar.com/node/6964 'लेबनानका लागि चिनियाँ राजदुत,'] 4 May Al-Akhbar, 2012</ref>