"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५३:
 
===मानसिक श्राव===
जब डिम्बाशयबाट [[डिम्ब]] निस्कन्छ तब यो मा आईपुग्छ । त्यहि बेला यो निषेचन हुन पाएन भने रगतमा भएको अधिक मात्राले Pituitary Gland को कार्यमा कमी ल्याउँछ जसबाट २६ औं दिनमा Corpus Leutum मर्छ । यसबाट निस्कने हार्मोन पनि बन्द हुन्छ । त्यसपछि पाठेघरमा भएका रक्तनली खुम्चिन थाल्छन र फुटेर [[रगत]] बाहिर निस्कन थाल्छ । यो रगत योनीमार्ग हुँदै [[योनी]]बाट बाहिर निस्कन्छ र मानसिक श्राव शुरु हुन्छ । सामान्य अवस्थामा यसरी रगत निस्कने कार्य ४-६ दिन सम्म चलिरहन्छ ।
 
[[Category:मानिस]]