"उदित नारायण झा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४७:
}}
 
'''उदित नारायण''' (जन्म १ डिसेम्बर १९५५<ref name='bday'>{{cite web|url=http://www.mid-day.com/articles/aditya-bakes-a-cake-for-father-udit-narayan-on-birthday/16736163|title=Aditya bakes a cake for father Udit Narayan on birthday|publisher=[[Mid Day]]|date=3 December 2015|accessdate=15 June 2017}}</ref> एक प्रसिद्ध नेपाली [[पार्श्व गायक]] हुन। उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन । उनले हालसम्म करीब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाएका छन, जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन। उनले [[पद्म श्री]] पुरस्कार पनि जितेका छन। उनले सन् २००१ मा प्रबल [[गोर्खा दक्षिण बहुबाहु]] नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देवबाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक [[पद्म श्री]] पुरस्कारबाट सम्मानित भएका थिए।
 
==पेशागत जीवनी==