"पार्श्व गायक" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''पार्श्व गायक ''' भन्नाले पर्दा पछाडी गायनको भूमिका निभाउने गाय...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Lata Mangeshkar at an event.jpg|thumb|right|भारतीय पार्श्व गायिका [[लता मंगेशकर]]]]
 
'''पार्श्व गायक ''' भन्नाले पर्दा पछाडी गायनको भूमिका निभाउने गायकलाई बुझिन्छ। पार्श्व गायकले गाएका गीतमा कलाकारहरूले अभिनय गर्छन् र चलचित्रमा बजाइन्छ। दक्षिण एसियाली फिल्मको अधिकांश गायक पार्श्व गायक नै हुन्। अर्को तर्फ [[हलीवुड]] तथा अन्य यूरोपेली देशमा पार्श्व गायनको परम्परा तुलनात्मक रुपमा कम छ। त्यहाँ अधिकांश गायक पर्दाको अगाडि नै वा प्रत्यक्ष प्रस्तुत गर्छन्।
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/पार्श्व_गायक" बाट अनुप्रेषित