"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
== महिनावारी चक्र ==
[[File:MenstrualCycle2 en.svg|thumb|right|महिनावारी चक्र]]
प्रत्येक महिना स्त्री प्रजनन अङ्गबाट चक्रिय रुपमा रगत बग्ने कृयालाई महिनावारी चक्र भनिन्छ । महिनावारी चक्र तिन चरणमा पुरा हुने गर्छ ।
 
===प्रोलिफेरेटिभ फेज===
जब रगतमा Progesterone को मात्रा कम हुन्छ, तब Pitutary Gland सकृय हुन्छ र यसबाट FSH निस्कन्छ । FSH ले डिम्बासयमा रहेका स-साना follicle लाई विकसित गर्न सहयोग गर्छ । follicle बिकसित भएपछि यसले oesttrogen निकाल्छ, जसको कारणले Endometrium को सेलहरु द्रुतगतिमा बृद्धि हुन्छन । यसमा Mucus secreting gland blood vessles बिकसित भएका हुन्छन । यस पछि follicle बाट डिम्ब निस्कन्छ, यस कार्यलाई Ovulation भनिन्छ ।
 
===सेक्रेटरी फेज===
डिम्ब निशकासन पश्चात उक्त follicle लाई Pitutary Gland बाट आउनेले मा बदली दिन्छ । यसले उत्पादन गर्छ, जसले गर्दा मा भइका स‍-साना ग्रन्थीहरुले प्रशस्त निकाल्छ । जसले डिम्बलाई डिम्ब बाहिनी नली तर्फ अघि बढ्न सजिलो हुन्छ र निषेचन हुन्छ, यदी निषेचन नभएमा पुन: चक्र दोहोरीन्छ ।
 
===मानसिक श्राव===
 
 
[[Category:मानिस]]