"संयुक्त राष्ट्र सुरक्षा परिषद्" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
|footnotes =
}}
 
'''संयुक्त राष्ट्र सुरक्षा परिषद''' [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र]]को छः प्रमुख अंगहरूमध्येको एउटा अङ्ग हो, जसको उत्तरदायित्व अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु हो। परिषदलाई अनिवार्य निर्णयहरू घोषित गर्ने अधिकारहरू पनि छ। यस्ता कुनै निर्णयलाई [[संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव]] भनिन्छ ।