"संयुक्त राष्ट्रसङ्घको वडापत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३९:
* आठौं ८ ले क्षेत्रीय प्रबन्धहरूलाई उनीहरूको आफ्नै क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न अधिकार प्रदान गर्दछ;;
* अध्याय ९ र अध्याय १० ले आर्थिक र सामाजिक सहयोगको लागि संयुक्त राष्ट्र संघको शक्तिको वर्णन गर्दछ, र यी शक्तिको निरीक्षण गर्ने काम [[संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद|आर्थिक र सामाजिक परिषद]]ले गर्दछ । ;
* अध्याय १२ र अध्याय १३ वि-उपनिवेशीकरणको निरिक्षण गर्न [[संयुक्त राष्ट्र जिम्मा जमानी परिषद|जिम्मा जमानी कोष]]को वर्णन गर्दछ।
* अध्याय १४ र अध्याय १५ ले क्रमश: [[अन्तर्राष्ट्रिय न्यायालय|अन्तर्राष्ट्रिय अदालत]] र [[संयुक्त राष्ट्र सचिवालय|संयुक्त राष्ट्र सचिवालयको]] अधिकार स्थापित गर्दछ।
* अध्याय १६ देखि अध्याय १९ क्रमश : १६: विविध प्रावधानहरू, १७: दोस्रो विश्वयुद्ध बाट सम्बन्धित संक्रमणकालीन सुरक्षा व्यवस्था १८: बडापत्र संशोधन प्रक्रिया, र १९: बडापत्रको अनुमोदन
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}