"शिमोगा जिल्ला" का संशोधनहरू बिचको अन्तर

थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६३:
 
'''शिमोगा जिल्ला''' अथवा आधिकारिक रूपमा '''शिवमोग्गा जिल्ला'''<ref>{{cite news|url=https://economictimes.indiatimes.com/news/politics-and-nation/bangalore-becomes-bengaluru-11-other-cities-renamed/articleshow/45002333.cms|title=Bangalore becomes 'Bengaluru'; 11 other cities renamed|work=The Economic Times|agency=PTI|date=1 November 2014|access-date=18 July 2018}}</ref>, भारतको कर्नाटक राज्यमा अवस्थित एक जिल्ला हो। शिमोगा जिल्लाको प्रमुख भाग मलेनाडु क्षेत्र वा [[पश्चिमी घाट]]मा पर्दछ। शिमोगा सहर यसको प्रशासनिक केन्द्र हो। जिल्लाको प्रमुख पर्यटकीय आकर्षण भनेको जोग झरना हो। सन् २०११ सम्म शिमोगा जिल्लाको जनसङ्ख्या १,७५२,७५३ रहेको थियो<ref name="census 2011"/> जिल्लामा सोराबा, सागर, होसनगर, शिमोगा, शिकारीपुर, तीर्थहल्ली र भद्रावती गरि सात तहसिलहरू रहेका छन्।
 
== वन्यजन्तु र वनस्पति ==
 
मालेनाडु क्षेत्र वनस्पति तथा जीवजन्तुहरूको विविधताले भरिपूर्ण जैविक विविधता भएको क्षेत्र हो। यस क्षेत्रले यी प्रजातिहरूको संरक्षण सुनिश्चित गर्न वन्यजन्तु अभयारण्यको रूपमा वर्गीकृत क्षेत्रहरूको संरक्षण गरेको छ:
 
*गुदवी अभयारण्य: यो अभयारण्य सोरब तहसिलमा पर्दछ। यो {{convert|0.74|km2|acre|abbr=on}}<ref name="logwild">{{cite web|url=http://ces.iisc.ernet.in/biodiversity/documents/sanpeack.htm|work=Centre for Ecological Sciences, Indian Institute of Science|title=SANCTUARIES &NATIONAL PARKS OF KARNATAKA|access-date=10 May 2007}}</ref> मा फैलिएको छ।
** यहाँ विभिन्न प्रजातिका वनस्पतिहरू पाइन्छन् यहाँ पाइने प्रमुख वनस्पतिहरूमा [[हर्रो]], [[बर्रो]], [[सतिसाल]], [[करम]], [[मौवा]], [[श्रीखण्ड]], [[पलाँसको बोट]], [[पिपल]] आदी पर्दछन्।
** यहाँ १९१ प्रजातिका जीवजन्तुहरू अभिलेख गरिएका छन्: ६३ वटा पानीमा निर्भर छन् भने यहाँ २० प्रजातिले प्रजनन गर्दछन्। यहाँ पाइने प्रमुख पन्छीहरूमा, [[सेतो साँवरी]], [[वस्तु बकुल्ला]], [[फुस्रो बकुल्ला]], [[ध्यानी बकुल्ला]], [[जलअप्सरा]], [[लघु राजपुत्रिका]], [[हरिहाँस]], [[डुबुल्कीचरा]] आदी पर्दछन्।<ref name="logwild" />
 
== सन्दर्भ सामग्रीहरू ==