"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

विचार/टिप्पणी
टिप्पणी
पङ्क्ति ९१९:
 
:कृपया सम्पूर्ण सदस्यहरुमा माथि उल्लेखित यावत प्रस्तावमा आफ्नो अमूल्य सल्लाह र सुझाव दिनुहुन हार्दिक अनुरोध गर्दछु । -[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०७:२२, १८ मे २०२१ (नेपाली समय)
* धन्यवाद नविन जी, मैले विकी लभ्स अर्थको २ वटा प्रतियोगिताहरू ( [[:commons:Commons:Wiki Loves Earth 2015 in Nepal|२०१५]] र [[:commons:Commons:Wiki Loves Earth 2020 in Nepal|२०२०]]) आयोजना गर्ने अवसर पाएको थिए तर दुख लाग्दो कुरा दुबै पटक प्रकोप र महामारीको सामना गर्नु पर्यो। अर्को समस्या समुदायका सक्रिय प्रयोगकर्ता बीचको उदासिनता तथा वैमनश्यता हो। मैले अन्तिम पटक आयोजना गरेको प्रतियोगितामा ५०+ जना प्रयोगकर्ताहरूको सहभागिता हुने, ५००+ फोटोहरू अपलोड हुने तथा त्यस मध्ये ३०% अर्थात १५०‌ वटा फोटोहरू विकिमिडिया परियोजनामा प्रयोग हुने अपेक्षा गरिएकोमा ५५२ जना प्रयोगकर्ताहरू( जस मध्ये ४९८ जना नयाँ)को सहभागिता भएको, २९६५ फोटोहरू अपलोड भएको तथा १४९ वटा फोटोहरू विकिमिडिया परियोजनामा प्रयोग देखिन्छ, यस नतिजालाई नराम्रो नै भन्ने अवस्था छ जस्तो मलाइ लाग्दैन।
 
: साथै यस वर्षको कार्यक्रममा अनुदान नलिई पनि गर्न सकिने कुरामा चाही म सहमत तथा तयार छु। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १५:४४, १८ मे २०२१ (नेपाली समय)
 
== विकी जागरूकता अभियान, भाग ३ - भिडियो पहल ==