"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९५५:
 
:यहाँ चौतारीमा सन्देश राख्नुको मूल उदेश्य नै यही हुन् कि यहाँहरू जस्ता अग्रज प्रयोगकर्ताको विचार/सुझाव/धारणालाई आधार बनाई आयोजनालाई सफल बनाउन सकिन्छ। हजुरले भने बमोजिम म कार्यक्रमको जानकारीहरू परियोजना पृष्ठ साथै यसै वार्तालापमार्फत समुदाय समक्ष सबैमा साझा गर्ने छु। धन्यवाद! — [[User:Tulsi Bhagat|<span style="color:black">'''तुलसी भगत'''</span>]] <sup>[&nbsp;[[Special:Contribs/Tulsi Bhagat|<span style="color:black">योगदान</span>]] &#124; [[User talk:Tulsi Bhagat|<span style="color:black">वार्ता</span>]]&nbsp;]</sup> १०:१९, १४ मे २०२१ (नेपाली समय)
 
* हार्दिक नमस्कार [[User:Tulsi Bhagat|तुलसी भगत]] जी यहाँको माथि उल्लेख उत्तर तथा जानकारीका निम्ति धन्यवाद। तर विडम्बना भनौं या मेरो कार्य अक्षमता मैले माथि यहाँले प्रस्तुत गर्नुभएको दुवै कार्यक्रमको कडीहरूमा कार्यक्रमको पूर्ण ढाचा, समुदायमा त्यसको जानकारी र चयन गरिएका सदस्यहरूको कार्यविभाजन र योगदानको कुनै जानकारी नभएको जानकारी गराउन चाहन्छु । सूची हेर्दै गर्दा त केही वर्ष अघि देखिनै म स्वयम पनि प्रक्रियागत रूपमा चयन सदस्य रहेको तर न मलाई, न अन्य सदस्य साथीहरूलाई, न स्वयं संचालक समिति र सहयोग गर्ने भनेर नामांकन गरिएको संस्थालाई नै कार्यक्रम प्रति कुनै जानकारी गराइएको छ । कृपया म सम्पूर्ण कार्यसमिति सदस्यहरू र समुदायका साथीहरुमा कार्यक्रम सञ्चालन सम्बन्धी कुनै जानकारी भए या भएको भए यहाँ आफ्नो राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु । कृपया स्वयं [[User:Tulsi Bhagat|तुलसी भगत]]जीले पनि यस कुरामा आफ्नो राय प्रस्तुत गर्न अनुरोध गर्दछु ।
 
:जहाँसम्म आउँदो कार्यक्रमको प्रस्ताव छ, कार्यक्रमलाई निम्न भन्दा निम्न कार्यको लागि मात्र अनुदान प्रस्तुत गरी, समुदायको सदस्यहरुबाट सक्दो योगदान हुन सक्ने कार्य विधि तथा खाका प्रस्तुत गर्न पनि हार्दिक अनुरोध गर्दछु । -[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०८:२८, १८ मे २०२१ (नेपाली समय)