"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
| status_system = IUCN3.1
| status_ref = <ref name=iucn>{{cite journal | authors = बर्डलाइफ इन्टरनेसनल | title = '' ''अर्डिया पर्पुरिया | journal = अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीका असुरक्षित प्रजातिहरू | volume= २०१२ | page = e.T22697031A40297602 | publisher = [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ]] | year = २०१२ | url = http://dx.doi.org/10.2305/IUCN.UK.2012-1.RLTS.T22697031A40297602.en | accessdate = नोभेम्बर २०१५}}</ref>
| image = 2010-kabini-purple-Purple heron (Ardea purpurea) by Shantanu Kuveskar.jpg
| image_caption = वयस्क ध्यानी बकुल्ला
| regnum = [[जनावर|जन्तु]] जगत
| phylum = [[हाड भएका जीव|हाड भएका]]
| classis = [[चरा|पङ्क्षीपन्छी]]
| ordo = [[Pelecaniformes]]
| familia = [[Ardeidae]]
पङ्क्ति १५:
| binomial = ''अर्डिया पर्पुरिया''
| binomial_authority = ([[कार्ल लिनियस|लिनियस]], १७६६)
|range_map = ArdeaPurpureaIUCNver2019 1.png
}}
| range_map_caption = ''ध्यानी बकुल्लाको प्रजनन क्षेत्र''{{leftlegend|#00FF00|प्रजनन|outline=gray}} {{leftlegend|#008000|स्थायी|outline=gray}}{{leftlegend|#007FFF|गैर-प्रजनन|outline=gray}}
'''ध्यानी बकुल्ला''' ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने [[बकुल्लो]] प्रजातिको चरा हो। यसको बैज्ञानिक नाम ल्याटिन भाषाबाट उत्पत्ति भएको थियो।<ref name=job>{{cite book | last= जबलिङ | first= जेम्स ए | year= २०१०| title= क्रिस्टोफर हेल्मको शब्दकोष चराहरूको बैज्ञानिक नाम | publisher=क्रिस्टोफर हेल्म | location = लन्डन | isbn = 978-1-4081-2501-4 | pages=५४, ३२५}}</ref> यो प्रजाति पश्चिमी र दक्षिणी यूरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका, र मध्य, दक्षिणी, र पूर्वी एसियामा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, सिमसार क्षेत्र र म्याङ्ग्रुभ क्षेत्रहरूमा पाइन्छ। यसले अफ्रिका, मध्य र दक्षिणी युरोप, र दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।
}}
'''ध्यानी बकुल्ला''' ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने [[बकुल्लो]] प्रजातिको चरा हो। यसको बैज्ञानिक नाम ल्याटिन भाषाबाट उत्पत्ति भएको थियो।<ref name=job>{{cite book | last= जबलिङ | first= जेम्स ए | year= २०१०| title= क्रिस्टोफर हेल्मको शब्दकोष चराहरूको बैज्ञानिक नाम | publisher=क्रिस्टोफर हेल्म | location = लन्डन | isbn = 978-1-4081-2501-4 | pages=५४, ३२५}}</ref> यो प्रजाति पश्चिमी र दक्षिणी यूरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका, र मध्य, दक्षिणी, र पूर्वी एसियामा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, [[सिमसार|सिमसार क्षेत्र]] र म्याङ्ग्रुभ क्षेत्रहरूमा पाइन्छ। यसले [[अफ्रिका]], मध्य र दक्षिणी युरोप, र दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।
 
यो हेर्दा खेरी [[फुस्रो बकुल्ला]] जस्दो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो र यसको प्वाँख गाढा खैरो हुन्छ। यो छल्नमा माहिर हुन्छ। यो पङ्क्षीपन्छी पानी भएको क्षेत्र वरिपरि प्रशस्त मात्रामा पाइन्छ। यसले माछा, साना मुसा, भ्यागुता र किरा सहित शिकारको एक निश्चित दायरामा शिकार गर्दछ। यसले शिकार गर्नका लागि ठाउँमा आहारा कुर्ने र अढिरहने गर्दछ।
यद्यपि दुवै लिङ्ग उपस्थितिमा समान देखिएतापनि, पोथी भाले भन्दा बढी हलुका हुन्छ। युवा ध्यानी बकुल्ला फुस्रो हुन्छ। यसले लगभग ५ वटा निलो/हरियो खालको अण्डा पार्दछ र अण्डा भने दुबै भाले र पोथीले कोरल्ने गर्दछन्। यसले ४ हप्ता पछि चल्ला काढ्छ र त्यसको ६ हप्ता पछि उक्त बच्चाहरू उड्नको लागि तयार हुन्छन्। [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ]]का अनुसार हिलो ठाउँको कमी भएका कारण यसको जनसङ्ख्यामा भारि गिरावट आएतापनि [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घलेसङ्घ]]ले यसलाई कम चासोका प्रजातिको सूचीमा नामाकरण गरेको छ।
 
==विवरण==