"गियर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: चित्र:Gears animation.gif|300px|right|thumb|एक स्पर गियरद्वारा घुमिरहेको अर्को स्पर...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[चित्र:Worm Gear.gif|right|thumb|300px|वर्म गियर]]
[[चित्र:Engranaje cónico, Nymphenburg, Múnich, Alemania4.JPG|right|thumb|300px|बेभेल गियर, जब दुई शाफ्ट समानान्तर हुँदैन तब बेभेल गियरको प्रयोग हुन्छ।]]
[[चित्र:Rack and pinion animation.gif|right|thumb|300px|र्याक तथा पिनियन गियर''' घूर्णीरोटरी गतिलाईचाललाई विस्थापी गतिचाल (translatory motion) मा बदल्छ।]]
[[चित्र:Sun and planet gears.gif|right|thumb|300px|सन एन्ड प्लानेट गियर]]
'''गियर''' (gear वा cogwheel) घूर्णीरोटरी गति माचालमा चल्ने मेसिनको एक अंग हो। गियरमा "दाँत " / "दाँती" बनाइएको हुन्छ जसमा अर्को गियर जोडिन्छ। यसको सहायताले एक साफ्टबाट अर्को साफ्टमा टर्क संचार गर्न सकिन्छ। गियरको सहायताले चाल, टर्क को दिशा परिवर्तन गर्न सकिन्छ। गियरको प्रयोगबाट टर्क परिवर्तन गर्न सकिन्छ र उचित गियर अनुपात मिलाएर यान्त्रिक लाभ हासिल गर्न सकिन्छ। एक आपसमा जोडिने गियरको दाँती समान आकारको हुन पर्छ। जब दुई भन्दा धेरै गियर एक आपसमा जोडिन्छ, तब यस संरचनालाई 'गियर शृंखला' (गियर ट्रेन) भनिन्छ।
"https://ne.wikipedia.org/wiki/गियर" बाट अनुप्रेषित