"कीर्तिमानसिंह बस्न्यात" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २५:
==हत्या==
रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१९९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref><ref>नेपालको तथ्य इतिहास पृ १९९</ref>
==सन्तान ==
उनका छोरा इन्द्रवीरसिंह बस्न्यात थिए। बि.सं. १८५८ मा अंग्रेजसंग वाणिज्यसन्धि भएपछि इन्द्रवीरसिंह बस्न्यातलाई नेपाली राजदूतको रुपमा पटनामा राखिएको थियो।
 
==सन्दर्भ सामग्रीहरू==