"मत्स्य अवतार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
तस्विर जोडियो
पङ्क्ति ३:
==मत्स्यावतार बर्णन==
[[ File:The_fish_avatara_of_Vishnu_saves_Manu_during_the_great_deluge.jpg|200px|thumb|भगवान मत्स्य भक्तहरूको उद्धार गर्दै]]
[[File:Matsya Avatar on a Brass Chariot(Rath) of Searsole Rajbari, West Bengal, India.jpg|thumb|ब्रास रथमा मत्स्य अवतार,सियरसोल राजबारी, पश्चिम बंगाल, भारत ]]
 
हिन्दू धर्म ग्रन्थका अनुसार प्राचिन कालमा सत्यव्रत नामका एक राजा थिए । उनी ठुला उद्धारवान र भगवानका परम भक्त थिए । एक दिन उनी कृतमाला नदीमा तर्पण गर्न लागेका थिए यसै बेला उनको हातमा एक सानो [[माछा|माँछा]] आयो । माँछाले राजालाई भने "हे! महाराज यी नदीका जिव तथा ठुला माँछाहरूले मलाई खान्छन् अत: तपाईँ मेरो रक्षा गर्नु होस् ।"
"https://ne.wikipedia.org/wiki/मत्स्य_अवतार" बाट अनुप्रेषित