"पूर्वी रुकुम जिल्ला" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ७०:
}}
 
'''पूर्वी रुकुम जिल्ला''' नेपालको [[लुम्बिनी प्रदेश]]माप्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो।<ref name="erukum">{{cite web |url= http://103.69.124.141/ |title=स्थानीय तहहरुको विवरण |language=नेपाली |website=www.mofald.gov.np |publisher=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|access-date=8 April 2018}}</ref> यो जिल्ला प्रदेशका बाह्र जिल्लाहरू मध्ये एक हो भने यस जिल्लाले धौलागिरि हिमालको पश्चिमी भागमा रहेको [[ढोरपाटन शिकार आरक्ष]]को साठ्ठी प्रतिशत भन्दा बढी भाग ओगटेको छ।<ref>{{Cite web|title=कान्छो जिल्लाको तोतेबोलीः किन टुक्रियो पूर्वी रुकुम ?|url=https://www.onlinekhabar.com/2018/12/725383|access-date=2020-10-22|website=अनलाइन खबर|language=नेपाली}}</ref> ७,२४६ मिटरको उचाइमा रहेको [[धौलागिरि हिमाल|धौलागिरि]] द्वितीय पर्वत शृङ्खलाको पश्चिम छेउमा अवस्थित यस जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली (धौलागिरि सातौँ) भएकोहो योभने लुम्बिनी जिल्ला प्रदेशको एक मात्र हिमाली जिल्ला पनि हो।<ref>{{Cite web|title=रुकुम (पूर्वी भाग) जि.स.स|url=https://dccrukumeast.gov.np/|access-date=2020-10-22|website=dccrukumeast.gov.np}}</ref> पूर्वी रुकुम जिल्लालाई [[नेपाल सरकार]]ले नेपालको उत्कृष्ट यात्रा गन्तव्यहरूमा सूचीकृत गरेको छ।
 
यो जिल्ला ५२ वटा ताल र ५३ वटा डाँडाका लागि प्रसिद्ध छ। वि.सं. २०५२ देखि वि.सं. २०६२ सम्म पूर्वी रुकुम दश वर्षे [[माओवादी जनयुद्ध]]को केन्द्र थियो। हिमाली भेग, धौलागिरि हिमशृङ्खला र समृद्ध खाम मगर संस्कृतिको अनुभव प्रदान गर्ने यस जिल्लामा माओवादी विद्रोहीको विगतको मार्ग पछ्याउँदै साहसिक पर्यटनको रुपमा पैदल यात्रा भ्रमणको विकास गरिएको छ।<ref name=सौन्दर्य>{{वेब स्रोत|लेखक=|शीर्षक=पूर्वी रुकुमको भर्जिन सौन्दर्य|युआरएल=https://www.eadarsha.com/nep/article/%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A5%80-%E0%A4%B0%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%AE%E0%A4%95%E0%A5%8B-%E0%A4%AD%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BF%E0%A4%A8-%E0%A4%B8%E0%A5%8C|कार्य=|प्रकाशक=आदर्श अनलाइन|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref>