"पूर्वी रुकुम जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ७०:
}}
'''पूर्वी रुकुम जिल्ला''' नेपालको [[लुम्बिनी प्रदेश]]मा अवस्थित एक हिमाली जिल्ला हो।<ref name="erukum">{{cite web |url= http://103.69.124.141/ |title=स्थानीय तहहरुको विवरण |language=नेपाली |website=www.mofald.gov.np |publisher=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|access-date=8 April 2018}}</ref>
यो जिल्ला ५२ वटा ताल र ५३ वटा डाँडाका लागि प्रसिद्ध छ। वि.सं. २०५२ देखि वि.सं. २०६२ सम्म पूर्वी रुकुम दश वर्षे [[माओवादी जनयुद्ध]]को केन्द्र थियो। हिमाली भेग, धौलागिरि हिमशृङ्खला र समृद्ध खाम मगर संस्कृतिको अनुभव प्रदान गर्ने यस जिल्लामा माओवादी विद्रोहीको विगतको मार्ग पछ्याउँदै साहसिक पर्यटनको रुपमा पैदल यात्रा भ्रमणको विकास गरिएको छ।<ref name=सौन्दर्य>{{वेब स्रोत|लेखक=|शीर्षक=पूर्वी रुकुमको भर्जिन सौन्दर्य|युआरएल=https://www.eadarsha.com/nep/article/%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A5%80-%E0%A4%B0%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%AE%E0%A4%95%E0%A5%8B-%E0%A4%AD%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BF%E0%A4%A8-%E0%A4%B8%E0%A5%8C|कार्य=|प्रकाशक=आदर्श अनलाइन|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref>
|