"प्रतापसिंह शाह" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १८:
|religion = [[हिन्दू धर्म|हिन्दु]]
}}
'''प्रताप सिंह शाह''' [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]का जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए। अत्यन्तै छोटो शासनकालमा प्रतापसिंह शाहले केही महत्त्वका काम गरेका हुनाले उनको इतिहासमा राम्रै स्थान मिलेको छ। उनले तिब्बत र भारततिरकोभारत संगको व्यापार स्थिर गराइदिए। अङ्ग्रेजहतूअङ्ग्रेजहरु मैसूर मैसूरदमनदमन गर्नमा लागेका मौकामा चितवनलाई आफ्नो अधिकारमा लिए।राज्यको उन्नतिमा योगदान दिने हस्तिहरूलाई पुरस्कृत गरी उनीहरूको हौसला बढाए। तर नेपाल दरबारका पाइनदार पुराना प्रशिक्षित भारदारलाई दुर्बल बनाउनमा उनी अगाडि देखिए।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ १९०</ref>
 
==प्रारम्भिक जीवन==
युवराज प्रतापसिंह शाहलाई शिक्षादिक्षा दिन भनी श्री ५ पृथ्वीनारायण शाहले [[व्रजनाथ पौड्याल|पं वज्रनाथ पौडेललाई]] काममा खटाएका थिए। पं वज्रनाथ पौडेल एक आज्ञाकारी विद्धान हुनाले युवराज प्रतापसिंहको शाहको रुचि जता लाग्यो उतै ध्यान दिनु राजकाजका गुरुजीका कर्तव्य सम्झन्थे। <ref name="नेपालको तथ्य इतिहास">{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१८७|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>