"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २९:
==समाजसेवाहरू==
===त्रिपुरेश्वर मन्दिर===
रानी ललितत्रिपुरसुन्दरीलेललितत्रिपुरासुन्दरीले काठमाडौंमा [[त्रिपुरेश्वर मन्दिर]]को स्थापना गराएकी थिइन् । त्यही मन्दिरको रानी ललितत्रिपुरसुन्दरीलेललितत्रिपुरासुन्दरीले सो मन्दिर संवत् [[सन् १८७४|१८७४]] देखि बनाउन लगाएकी थिइन् र [[सन् १८७७|१८७७]] सालमा सो मन्दिरको निर्माण भएको थियो ।
=== वाग्मतीको पुल===
संवत् [[१८६७]] मार्ग शुक्ल एकादशी बिहीबार रानी आफैले वाग्मतीको पुलको शिलान्यास गरेकी थिइन्। यस पुलको निर्माण सम्पन्न चाहिँ संवत् [[१८६८]] चैत कृष्ण सप्तमी बिहीबारको दिन भएको थियो ।
===धरहरा===
ललितत्रिपुरसुन्दरीलेललितत्रिपुरासुन्दरीले [[१८८२]] सालमा गजुरसहितको [[धरहरा]] बनाएकी थिइन् । '''राजधर्म, जगदम्बा प्रकाशन -२०१९''' का अनुसार ललितत्रिपुरसुन्दरीलेललितत्रिपुरासुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ, "स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरसुन्दरीत्रिपुरासुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो ।। शुभम्"
===सुनधारा===
[[सुनधारा]]को निर्माण ललितत्रिपुरसुन्दरीलेललितत्रिपुरासुन्दरीले गराएकी हुन्। सुन्धाराको धातुको मकरमुखाकृतिमा यस्तो लेखिएको छः
''स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरसुन्दरीललितत्रिपुरासुन्दरी देवीले यो धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम् ।''
 
==भाषा साहित्य==