"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५०:
 
==मृत्यु==
{{main|कोत पर्व}}यिनको हत्या वि.सं. १९०३ भदौ ३२ (- आश्विन २ ) गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी [[कोत पर्व]]मा भएको हो। सो बेला उनी कोतमा गएका थिएनन् तर राजा राजेन्द्र स्वयम्लेस्वयं ले आदेश दिएका हुनाले मन नलागी नलागी कोतमा गएका थिए । उनले रानीलाई शान्त रहन आग्रह गरेका थिए ।
 
अभिमान सिंह राना मारिए पछि कोतको पटांगीमा [[जङ्गबहादुर राणा|जंगबहादुर]]का भाइ [[कृष्णबहादुर राणा|कृष्णबहादुर]] र यिनका छोरा खड्ग विक्रम शाह बीच भनाभन चल्यो र पछि तरबार हानाहान भयो । सो घटनामा यिनका जेठा छोरा खड्गविक्रम शाह मारिएका थिए। छोरा मारिए पछि [[गगन सिंह भण्डारी|गगनसिंह]]को हत्याको सबै कुरा रानीलाई भन्न शिशमहल तिर गए। जंगबहादुरले रानीलाई केहि पनि कुरा नभन्न उनलाई लाख बिन्ति गरे । तर उनी छोराको मृत्युको बदला लिन रानीलाई सबै कुरा भनिदिने भन्दै शिशमहल तिर गए ।