"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५२:
{{main|कोत पर्व}}यिनको हत्या वि.सं. १९०३ भदौ ३२ (- आश्विन २ ) गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी [[कोत पर्व]]मा भएको हो। सो बेला उनी कोतमा गएका थिएनन् तर राजा राजेन्द्र स्वयम्ले आदेश दिएका हुनाले मन नलागी नलागी कोतमा गएका थिए । उनले रानीलाई शान्त रहन आग्रह गरेका थिए ।
 
अभिमान सिंह राना मारिए पछि कोतको पटांगीमा [[जङ्गबहादुर राणा|जंगबहादुर]]का भाइ [[कृष्णबहादुर राणा|कृष्णबहादुर]] र यिनका छोरा खड्ग विक्रम शाह बीच भनाभन चल्यो र पछि तरबार हानाहान भयो । सो घटनामा यिनका जेठा छोरा खड्गविक्रम शाह मारिएका थिए। छोरा मारिए पछि [[गगन सिंह भण्डारी|गगनसिंह]]को हत्याको सबै कुरा रानीलाई भन्न शिशमहल तिर गए ।गए। जंगबहादुरले रानीलाई केहि पनि कुरा नभन्न उनलाई लाख बिन्ति गरे ।तर। तर उनी छोराको मृत्युको बदला लिन रानीलाई सबै कुरा भनिदिने भन्दै शिशमहल तिर गए ।
 
त्यसपछि जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरी हत्या गरेका थिए ।