"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २१:
 
==पृष्ठभूमी==
यिनको जन्म वि.सं. १८६२ मा बुवा ''श्री चौत्तरिया'' प्रण शाह र आमा ''चौत्तर्यानी'' मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी [[गोरखा जिल्ला|गोरखा]]का राजा [[पृथ्वीपति शाह|पृथ्वीपत्ति शाह]]का वंशज हुन्। यिनी प्रधानमन्त्री [[पुष्कर शाह]]का भतिजा हुन्। यिनका ४ भाइहरू र १ बहिनी थिइन। यिनको मृत्युपश्चातमृत्यु पश्चात बहिनी हिरण्यागर्भा देवी, प्रधानमन्त्री [[जङ्गबहादुर राणा]]की तेस्री पत्नी भईन्।
 
==पहिलो कार्यकाल ==