"खड्गप्रसाद ओली" का संशोधनहरू बिचको अन्तर

Copyvio https://www.himalkhabar.com/news/123335 — 1002554द्वारा पुनरावलोकन Bishaldev100 (वार्तालाप) खारेज गरियो।
चिनो: पूर्ववत
पुनः प्रधानमन्त्री नियुक्त
पङ्क्ति ६०:
 
==== संसद्को विश्‍वास गुमाए ====
वैशाख २७, २०७८ प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको थियो। प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति [[विद्यादेवी भण्डारी]]ले दलहरूलाई बहुमत पु-याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् । उक्त अवधिमा [[नेपाली कांग्रेस]], [[नेकपा माओवादी|नेकपा]] (माओवादी केन्द्र) लगायत दलले बहुमत पु¥याउन नसकेपछि वैशाख ३० गते राति १० बजे राष्ट्रपतिले ओलीलाई  संविधानको धारा ७६(३) अनुसार पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।<ref>[https://www.nmbnews.com/2021/05/42541/ एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, भोलि साढे २ बजे शपथ]. ''[[एनएमबि न्यूज]]'', अन्तिम पहुँच १५ मे २०२१।</ref><ref>[https://www.setopati.com/politics/237491 एमाले अध्यक्ष ओली पुनः प्रधानमन्त्रीमा नियुक्त]. ''सेतोपाटी'', अन्तिम पहुँच १५ मे २०२१।</ref>
वैशाख २७, २०७८ प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको थियो।
 
==यो पनि हेर्नुहोस्==