"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

सा पर्वत सुबेदी ले फत्तेजङ्ग शाह बाट पुनर्निर्देश हटाएर फत्तेजंग शाह लाई त्यसमाथि सारेको हो: शीर्षक सुधार
पङ्क्ति ३८:
वि.सं. १९०२ मा नेपाल फिर्ती आउदा ''जनरल'' पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः ''[[मुख्तियार]]'' नियुक्त भए। उनको मन्त्रीमण्डलमा [[गगन सिंह भण्डारी|गगनसिंह खवास]], [[अभिमान सिँह राना मगर|अभिमानसिंह राना]], [[जङ्गबहादुर राणा|जंगबहादुर कुँवर]] र [[दलभञ्जन पाँडे]] थिए।
===गगनसिंहको हत्या===
फत्तेजङ प्रधानमन्त्री र गगनसिंह प्रधानसेनापति भएपनी फत्तेजंग सँग चार पल्टन र गगनसिंह सँग सात पल्टनको तैनाथी थियो। त्यहीँ भएर प्रधानसेनापती प्रधानमन्त्री फत्तेजङको आदेशलाई अटेर गरिदिन्थे। फत्तेजङ यसैमा गुनासो थियो।
 
यता गगनसिंह चुरीफुरी पनि निकै बढेको थियो। उनी सामान्य भारदारहरू भुसुना जति पनि गन्दैनथे। रानीका दुई जना छोरालाई पढाउन्र बाहानामा रानीसँग उनको सम्पर्क निकै बढेको थियो। त्यही भएर राजालाई कुरा लगाउने काम पनि भारदारहरूले गरे।
 
त्यही भएर अब गगनसिंहलाई मार्न हत्याराको खोजी हुन थाल्यो।
===कोत पर्व ===
कार्यकालमै रहँदा कोत पर्वमा उनको हत्या भयो।