"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

— यदि यो वर्ष हामीले यो प्रतियोगिता सञ्चालन गर्ने नै हो भने पुरानै प्रारूपमा गर्ने कि नयाँ प्रारूपमा गर्न गइरहेका छौँ?<br>
— समुदायको मत र विचारलाई स-सम्मान ग्रहण गर्ने वाचा सहित म हाललाई यो प्रतियोगिताको सट्टा कुनै मौलिक नेपाली तस्विर प्रतियोगिता आयोजना गर्ने सल्लाह दिन चाहन्छु। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १६:०९, २५ अप्रिल २०२१ (नेपाली समय)
* यो कार्यक्रम सन् २०१४ देखि नै राष्ट्रिय स्तरमा आयोजना गरिरहेका भएता पनि यसलाई हामीले सो स्तरको प्रतियोगिताको रूपमा प्रस्तुत गर्न सकेका छैनौँ। अत: यस कार्यक्रमको मर्म अनुसार आयोजना र सफलताको विभिन्न संस्थाहरू र अभियन्ताहरूसँगको सहकार्यको कार्ययोजना आवश्यक छ। नत्र यो आयोजना केवल औपचारिकतामा मात्र सीमित हुन पुगेको भान हुनेछ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १०:१७, १५ मे २०२१ (नेपाली समय)
 
== विकी जागरूकता अभियान, भाग ३ - भिडियो पहल ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1007163" बाट अनुप्रेषित