"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २८:
 
== श्री ३ महाराज तथा प्राइममिनिस्टर ==
वि.सं. १९३३ मा पत्थरघट्टामा श्री ३ तथा प्रधानमन्त्री [[जङ्गबहादुर राणा|जंगबहादुर]]को मृत्यु भएपछि; [[धीर शमशेर राणा|धीर शमशेर]]को चातुर्यताले [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दिप सिंह]]ले श्री ३ महाराज तथा प्राइममिनिस्टर दुवै पद हासिल गरे। [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दिप सिंह]]लाई दुवै पद दिलाउन [[धीर शमशेर राणा|धीर शमशेर]]ले सो समाचार सार्वजनिक हुन दिएनन् । उनले जंगबहादुर सिकिस्त बिरामी रहेको भन्दै युवराज, जंग पुत्र [[जगतजङ्ग राणा|जगतजंग]]लाई पत्थरघट्टा पठाए ।
 
श्री ३ रणोद्दीप निश्शङ्क, विश्वास गर्ने उनको बानी र आफू श्री ३ हुन पाएकोमा धीरशमशेर सँग र आफ्नो खानदान बढाइदिने दाजु जंगबहादुर सँग ज्यादै अनुगृहीत थिए। उनी सुधारवादी नहुँदा त्यस्ता उल्लेखनीय काम हुन सकेन। बरु जंगबहादुरले थापाथलीमा खोलेको दरबार अङ्ग्रेजी स्कुललाई रानीपोखरीको पश्चिम तर्फ गाईगोठमा स्थानान्तरण गर्ने काम उनले गरे। उनी अदूरदर्शी र राजनीतिक धूर्तताबाट बिलकुल टाढा तथा योग्य-अयोग्यताको पहिचान गर्न नजान्ने राजनीतिक चक्रव्यूहमा परेका मन्द राजनीतिक खेलाडी थिए।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२४४|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>