"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०१:
|}
==गल्तीहरु==
पुस्तकका कम्जोरकमजोर पक्षमा मितिहरु नेपाली र अंग्रेजी लेख्ने क्रममा भएका गल्तीहरु सम्पूर्ण रूपले सच्चिएका छैनन्। एकाध बाहेक इतिहास लेखनको आधार प्रष्ट रूपमा उल्लेख गरिएका छैनन्। पुस्तकमा उल्लेख गरिएका घटनाहरू कुनै आँखादेखि बयान नभएकाले श्रोत सन्दर्भ सामग्रीको उल्लेख भएको भए विश्वस्नीयता थपिन्थ्यो र थप अध्ययन गर्न इच्छुकका लागि पनि बाटो खुल्थ्यो।
 
जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्तक हो। <ref>https://randompilgrimat.blogspot.com/2016/12/blog-post_30.html</ref>