"शिशिर ऋतु" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: बाह्य लिङ्कहरू → बाह्य कडीहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
+infobox
पङ्क्ति १:
{{Infobox temperate season
|title=शिशिर
|image=Snowfall at Gosaikunda.jpg
|caption= शिशिर ऋतुमा [[गोसाइकुण्ड]] क्षेत्रमा परेको हिउँ
|sdate1=२१ जुन – २२ सेप्टेम्बर
|sdate2=१ जुन – ३१ अगष्ट
|sdate3=१ मे – ३१ जुलाइ
|ndate1=२१ डिसेम्बर – २० मार्च
|ndate2=१ डिसेम्बर – २८/२९ फेब्रुअरी
|ndate3=१ नोभेम्बर – ३१ जनवरी
}}
'''शिशिर ऋतु''' वा '''हिउँद ऋतु''' हिन्दू [[ऋतु]] अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो । शिशिर ऋतुमा वर्षभरको तुलनामा धेरै जाडो हुने हुनाले र हिउँ पर्ने तुषारो जम्ने हुनाले यो ऋतुलाई हिउँद ऋतु पनि भनिन्छ । हेमन्त ऋतुको समाप्ती पछि शिशिर ऋतु आरम्भ हुन्छ । हिन्दू महिना अनुसार माघ र फागुन २ वटा महिना शिशिर ऋतुमा पर्दछन् l
 
"https://ne.wikipedia.org/wiki/शिशिर_ऋतु" बाट अनुप्रेषित