"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९४०:
कार्यक्रम समुदायको हितको लागि भएका कारण यस्ता कामको लागि अनुदानको प्रयोग कतिको प्रभावकारी हुन जान्छ । सर्वप्रथम कार्यक्रम को पूर्ण खाका सूचीबद्ध प्रस्तुत गरी, समुदाय भित्रै रहेका साथीहरु संग योगदानको लागि अवहान्न गर्दा कसो होला। र समुदायले गर्न नसक्ने कार्यका लागि मात्र आवश्यक अनुदान प्रस्ताव गरी समुदाय लाई त्यसको जानकारी गराउन हुन पनि हार्दिक अनुरोध गर्दछु ।
 
यसका साथै [[User:Tulsi Bhagat|तुलसी भगत]] जी ले साथै सुरु गर्नुभएको यस कार्यक्रममा समुदायको हरेक सदस्यहरुमा पूर्ण साथ र योगदान गर्न पनि हार्दिक अनुरोध गर्न चाहन्छु । - [[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १८:२४, १३ मे २०२१ (नेपाली समय)