"सेती नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा))
 
 
'''सेती नदी''' कर्णाली नदीको सहायक नदी हो। यो नदी सैपाल हिमालबाट उत्पत्ति भएको छ। जुन [[बझाङ जिल्ला]]मा पर्दछ।
सेती नदीलाई सिता नदिको नामले चिनिन्छ । तपोभुमिबाट उत्पति भइ बग्ने भारतको गंगा नदी भन्दा पबित्र भएको हुदा सम्पर्ण धार्मिक कार्य गर्दा मनोकामना पुरा हुने कुरा पुराणका उल्लेख गरेको पाइन्छ ।
 
==जलविद्युत आयोजना==
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सेती नदीमा निर्माण हुदैछ। जसको क्षमता ७५० मेघा वाट रहनेछ। जुन [[डोटी जिल्ला]]मा सञ्चालन हुदैछ।

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1005529" बाट अनुप्रेषित