"माधवकुमार नेपाल" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:जीवनी हटाइयो
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३७:
==प्रारम्भिक जीवनकाल ==
[[File:Madhav Kumar Nepal.JPG|thumb|right|200px|[[प्रजातन्त्र दिवस]]को समारोहमा सैनिक-मञ्च टुडिखेलमा सम्बोधन गर्दै भू.पू.प्र.म. माधब कुमार नेपाल|link=Special:FilePath/Madhav_Kumar_Nepal.JPG]]
माधवकुमार नेपालको जन्मविजन्म वि.सं. २००९ फागुन २६ गते [[रौतहट जिल्ला]]को गौरमा एक उच्च ब्रामण कुलमा भएको हो। उनको पिताको नाम मंगलकुमार उपाध्याय र आमाको नाम दुर्गादेवी उपाध्याय हो। उनी तीन दाजुभाइमध्ये जेठो हुन्। उनले गौरको [[श्री जुद्ध माध्यमिक विद्यालय]]बाट एस.एल.सी. पास गरे। वि.सं. २०२२ सालमा वीरगंज [[ठाकुरराम बहुमुखी क्याम्पस]]मा भर्ना भए। राजनीतिमा आउनु अघि उनले बैँकमा जागिर पनि खाएका थिए।
 
तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले वि.सं. २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाए। वि.सं. २०२८ सालमा सङ्गठन विस्तारका लागि [[काठमाडौँ]] आए। नेपाल सन् १९९३ देखि नेकपा (एमाले)का महासचिव भए। उनमा माथिल्लो सदन [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]को प्रतिपक्षी दलको नेताको अनुभव पनि छ। उनी [[त्रिभुवन विश्वविद्यालय]]बाट वाणिज्यमा स्नातक हुन्। उनलाई [[नेपाली]], [[हिन्दी]] [[मैथिली भाषा|मैथिली]] र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] भाषाको राम्रो ज्ञान छ।