"पूर्व जर्मनी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''पूर्व जर्मनी''', आधिकारिक रुपमा '''जर्मन प्रजातान्त्रिक गणतन्त्र''' ('''GDR'''; {{lang-de|Deutsche Demokratische Republik}}, {{IPA-de|ˈdɔʏtʃə demoˈkʁaːtɪʃə ʁepuˈbliːk|pron|De-Deutsche Demokratische Republik.ogg}}, '''DDR''', {{IPA-de|ˌdeːdeːˈʔɛʁ|pron|De-DDR.ogg}}), [[शीत युद्धशीतयुद्ध]]को समयमा १९४९ देखि १९९० सम्म अस्तित्वमा रहेको पूर्वी ब्लकको एक देश थियो। कम्युनिस्ट राज्यको रुपमा व्याख्या गरिने यो देशले आफूलाई समाजवादी राज्य ''किसान र मजदुरको राज्य''को रुपमा परिभाषित गर्थ्यो।<ref name="MajorOsmond">Patrick Major, Jonathan Osmond, ''The Workers' and Peasants' State: Communism and Society in East Germany Under Ulbricht 1945–71'', [[Manchester University Press]], 2002, {{ISBN|978-0-7190-6289-6}}</ref> पूर्वी जर्मनीमा दोश्रो विश्वयुद्धमा सोभियत सेनाद्वारा नियन्त्रण गरिएको र प्रशासित भूभाग थिए।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/पूर्व_जर्मनी" बाट अनुप्रेषित