"जर्मन पुन: एकीकरण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[चित्र:Deutschland_Bundeslaender_1957.svg|thumb| ३ अक्टोबर १९९० सम्म पूर्वी जर्मनी (रातो) र पश्चिम जर्मनी (निलो) को रुपमा विभाजित जर्मनी को नक्सा, [[बर्लिन शहर]]लाई पहेलो देखाइएको छ । ]]
[[चित्र:Brandenburger_Tor_abends.jpg|thumb| [[बर्लिन|बर्लिनको]] ब्रान्डनबर्ग गेट, आजको [[जर्मनी]] र १९९०मा यसको पुनर्मिलनको राष्ट्रिय प्रतीक ]]
'''जर्मन पुन: एकीकरण''' ( {{Lang-de|Deutsche Wiedervereinigung}} ) सन् १९९० मा जर्मन प्रजातान्त्रिक गणतन्त्र (पूर्वी जर्मनी) संघीय गणतन्त्र जर्मनी (पश्चिम जर्मनी) संग जोडिएर [[जर्मनी|एकिकृत जर्मनी]] भएको प्रकृया थियो ।थियो।
 
एकीकरण प्रक्रियाको अन्त्यलाई आधिकारिक रूपमा '''जर्मन एकता''' ( {{Lang-de|Deutsche Einheit}} ) भनिन्छ, प्रत्येक वर्ष ३ अक्टोबर लाईअक्टोबरलाई जर्मन एकता दिवसका रूपमा मनाइन्छ । मनाइन्छ।<ref name="Einigungsvertrag">[http://bundesrecht.juris.de/einigvtr/BJNR208890990.html Vertrag zwischen der Bundesrepublik Deutschland und der Deutschen Demokratischen Republik über die Herstellung der Einheit Deutschlands (Einigungsvertrag)] Unification Treaty signed by the Federal Republic of Germany and the German Democratic Republic in [[Berlin]] on 31 August 1990 (official text, in German).</ref> बर्लिन पुनर्मिलन भएर एउटै शहर भयो, र फेरि एकिकृत जर्मनीको राजधानी भयो।
 
सन् १९९० पछि एकिकृत जर्मनी एक उत्तराधिकारी राज्य नभइ पहिलेको पश्चिम जर्मनीको विस्तारित निरन्तरता हो। विस्तारित संघीय गणतन्त्र जर्मनीले युरोपियन आर्थिक समुदाय (पछि [[युरोपेली सङ्घ|युरोपियन युनियन]] ), [[उत्तर एट्लान्टिक सन्धि सङ्गठन|नाटो]] र [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र]] लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा पश्चिम जर्मन सीटहरू कायम राख्यो। पूर्वी जर्मनी सदस्य रहेको  [[वार्सा सम्झौता|वारसा सम्झौतामा]] र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा , सदस्यता अन्त्य भयो किनभने पूर्वी जर्मनीको नै अस्तित्व अन्त्य भयो।आयो।
 
== पुनर्मिलनको प्रक्रिया ==
पङ्क्ति १६:
 
=== जर्मन एकताको दिन ===
सन् १९९० मा भएको पूर्वी जर्मनी तथा पश्चिमी जर्मनीको औपचारिक एकीकारण भएको यो दिनको उपलक्ष्यमा, ३ अक्टोबरलाई त्यसयता जर्मनीको आधिकारिक जर्मन राष्ट्रिय बिदा, जर्मन एकता दिवस ({{Lang-de|Tag der deutschen Einheit}} ) मानिन्छ। यसअघि पश्चिम जर्मनीमा १७ जुन र पूर्वी जर्मनीमा ७ अक्टोबरलाई राष्ट्रिय दिवस मानिन्थ्यो । <ref name="London">[http://www.london.diplo.de/Vertretung/london/en/01/Feste/Tag__der__Deutschen__Einheit/History__of__reunification__seite.html Embassy of the Federal Republic of Germany London – A short history of German reunification] {{Webarchive|url=https://web.archive.org/web/20100607025002/http://www.london.diplo.de/Vertretung/london/en/01/Feste/Tag__der__Deutschen__Einheit/History__of__reunification__seite.html|date=7 June 2010}}. London.diplo.de. Retrieved on 19 October 2010.</ref>
 
==यो पनि हेर्नुहोस्==