"राई जाति" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
==बसोबास==
 
खासगरी खम्बु/राइहरूको मूलथलो पूर्वी नेपालको पूर्वी भुभाग , [[खोटाङ]], [[भोजपुर]], [[सोलुखुम्बु जिल्ला]], [[ओखलढुङ्गा जिल्ला]], [[संखुवासभा जिल्ला]], [[धनकुटा जिल्ला]] र [[उदयपुर जिल्ला]] यिनीहरूको मूलथलो हो भन्न सकिन्छ। यसका साथै खम्बु/राईहरू [[संखुवासभा जिल्ला]], [[धनकुटा जिल्ला]], [[पाँचथर जिल्ला]] [[सुनसरी जिल्ला|सुनसरी]], [[मोरङ जिल्ला]], [[झापा जिल्ला|झापा]], [[इलाम जिल्ला]], सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। त्यसैगरी [[भारत]] को [[सिक्किम]] राज्य र [[पश्चिम बङ्गाल]] राज्यको [[दार्जिलिङ]],[[कालिम्पोङ जिल्ला]] मा पनि राई जातिको बाक्लो बसोबास पाइन्छ। वि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी वि.सं. २०५८ सालको जनगणना अनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।
 
==रहन सहन ==
"https://ne.wikipedia.org/wiki/राई_जाति" बाट अनुप्रेषित