"खड्गप्रसाद ओली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
Copyvio https://www.himalkhabar.com/news/123335 — 1002554द्वारा पुनरावलोकन Bishaldev100 (वार्तालाप) खारेज गरियो।
चिनो: पूर्ववत
पङ्क्ति ३९:
 
'''खड्गप्रसाद शर्मा ओली''' (जन्म: विसं २००८ साल फागुन ११, प्रख्यात नाम: '''केपी ओली''') नेपालका राजनीतिज्ञ तथा वर्तमान (४१ औं) प्रधानमन्त्री हुन् ।<ref>{{cite web|title=केपी ओली|url=https://www.opmcm.gov.np/cabinet/|website=प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालय|accessdate=15 फेब्रुअरी 2018}}</ref> राष्ट्रपति [[विद्यादेवी भण्डारी]]बाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भएका हुन्<ref name=":0">{{cite web|title=एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त...|url=https://www.kantipurdaily.com/news/2018/02/15/20180215121935.html|website=कान्तिपुर|accessdate=15 February 2018}}</ref>। यस अघि २०७२ मा यिनी पहिलो पटक प्रधानमन्त्री<ref>{{cite web|title=ओली प्रधानमन्त्री भएपछि जन्मघरमा खुशीयाली|url=http://kantipur.ekantipur.com/news/2015-10-11/20151011164028.html|website=इकान्तिपुर|accessdate=11 अक्टोबर 2015}}</ref><ref>{{cite web|title=नयाँ प्रधानमन्त्रीमा केपी ओली निर्वाचित|url=http://www.bbc.com/nepali/news/2015/10/151011_kp_oli_elected|website=बिबिसी नेपाल|accessdate=11 अक्टोबर 2015}}</ref> बनेका थिए। यिनी [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]का वर्तमान अध्यक्ष हुन्। यिनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन्। <ref name='KRS'>{{cite web|title=यस्तो छ ओलीको जीवनचित्रः गरिब पृष्ठभूमी र कम पढेका प्रधानमन्त्री|url=http://web.archive.org/web/20151014114039/http://setopati.com/raajneeti/35060|website=Setopati.com|accessdate=१४ अक्टोबर २०१५}}</ref>
 
नेपालमा कोरोनाभाइरस देखिन थाल्दादेखि नै प्रधानमन्त्री ओलीले कोरोना विज्ञका रूपमा देखिने प्रयास गरे। गफको सिलसिला उनी पहिलो पटक प्रधानमन्त्री हुँदा र २०७४ सालको आमनिर्वाचनमा अझ व्यापक रूपमा देखियो। पानीजहाज, तुइन विस्थापन, पाइपबाट घरघरमा ग्यास, ६ लेनको पूर्वपश्चिम राजमार्ग, द्रुतगतिको पूर्वपश्चिम रेल, १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा पाँच हजार अमेरिकी डलर पुर्‍याउने, २०९९ सालसम्ममा विकसित राष्ट्र बनाउने आदि।
 
ओलीले आफ्नो भाषण सुन्न आएका कार्यकर्ताको ताली र वाहवाही कमाउन हावादारी कुरा गरिदिन्छन्। हरेक कुरालाई आफ्नै पालामा भएको र नयाँ युगको शुरूआत भएको भन्ने कुरा उनको थेगो नै भइसक्यो। संक्रमणको दोस्रो लहरमा स्वास्थ्य सेवाको यस्तो बिजोग हुँदा पनि हालै अमेरिकी टेलिभिजन सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले स्थिति नियन्त्रणमा रहेको भन्दै झुट कुरा गरे। आफ्नो कमजोरी लुकाउँदा उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मार्फत महामारीमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने वा सहयोगका लागि आह्वान गर्ने अवसर पनि गुमाए।नेपालको इतिहासमा ओलीका राजनीतिक योगदान के कति छन्, त्यो समीक्षा होला नै। उनी हल्ला र अफवाहको प्रतीकका रूपमा भने भविष्यको लामो कालखण्डमा पनि सम्झिइरहनेछन्।<ref name=":0">{{cite web|title=ए‘द प्रोपगन्डा प्राइममिनिस्टर’
|url=https://www.himalkhabar.com/news/123335|website=हिमालमिडिया प्रा.लि
|accessdate=२०७८ वैशाख २७}}</ref>
 
==पारिवारिक जीवनी==
Line ५४ ⟶ ४८:
=== प्रथम प्रधानमन्त्री कार्यकाल ===
{{empty section}}
उनको पहिलो कार्यकाल मा भारतीय नाकबन्दी र तराइमा मधेशी आन्दोलनको कारणले पेट्रोलियमको हाहाकार मच्चिएको थियो । नेपालमा खाना पकाउने ग्यासको हाहाकार भयो। त्यसबेला प्रधानमन्त्री ओलीले एक वर्षभित्र चुलाचुलामा ‘पाइपबाटै ग्यास ल्याएर प्याट्ट स्वीच खोलेर बाल्ने बनाउँछु’ भने। त्यो सरकार ढल्यो।
 
नयाँ सरकार बनेपछि ओली विराटनगरमा स्थानीय सहकारीले बनाएको गोबरग्यास प्लान्ट उद्‌घाटन गर्न गए। प्लान्टबाट ३२ घरमा पुगेको ग्यासलाई उनले ‘पालइट प्रोजेक्ट’ भने। त्यहाँ भाषणमा आफूले चुलाचुलामा पाइपमा ग्यास पुर्‍याउने वाचा गरेको र त्यस अनुसार काम भएको भनी भाषण गरे। खासमा ओलीले पाइपमा खनिज ग्यास वितरण गर्छु भनेका हुन्, गोबरग्यास होइन। दुर्भाग्यवश, महीना दिन नबित्दै त्यो गोबरग्यास प्लान्ट बन्द भयो।
 
=== बाम गठबन्धन ===