"बागमती नदी" का संशोधनहरू बिचको अन्तर

नेपालको एक नदी
Content deleted Content added
नयाँ पृष्ठ: '''बागमती नदी''' नेपालको एक मुख्य नदी हो। यो नदी बागद्वारबाट उद्गम ...
(कुनै भिन्नता छैन)

०१:२४, १० मार्च २००७ जस्तै गरी पुनरावलोकन

बागमती नदी नेपालको एक मुख्य नदी हो। यो नदी बागद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्दछ। टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ। चोभारको गल्छीबाट उपत्यका काटेपछि यो नदी तराईतिर बग्दछ।