"खड्गप्रसाद ओली" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५१:
==राजनौतिक जीवन यात्रा==
{{empty section}}
 
=== प्रथम प्रधानमन्त्री कार्यकाल ===
{{empty section}}
उनको पहिलो कार्यकाल मा भारतीय नाकबन्दी र तराइमा मधेशी आन्दोलनको कारणले पेट्रोलियमको हाहाकार मच्चिएको थियो । नेपालमा खाना पकाउने ग्यासको हाहाकार भयो। त्यसबेला प्रधानमन्त्री ओलीले एक वर्षभित्र चुलाचुलामा ‘पाइपबाटै ग्यास ल्याएर प्याट्ट स्वीच खोलेर बाल्ने बनाउँछु’ भने। त्यो सरकार ढल्यो।
Line ५७ ⟶ ५८:
नयाँ सरकार बनेपछि ओली विराटनगरमा स्थानीय सहकारीले बनाएको गोबरग्यास प्लान्ट उद्‌घाटन गर्न गए। प्लान्टबाट ३२ घरमा पुगेको ग्यासलाई उनले ‘पालइट प्रोजेक्ट’ भने। त्यहाँ भाषणमा आफूले चुलाचुलामा पाइपमा ग्यास पुर्‍याउने वाचा गरेको र त्यस अनुसार काम भएको भनी भाषण गरे। खासमा ओलीले पाइपमा खनिज ग्यास वितरण गर्छु भनेका हुन्, गोबरग्यास होइन। दुर्भाग्यवश, महीना दिन नबित्दै त्यो गोबरग्यास प्लान्ट बन्द भयो।
 
=== बाम गठबन्धन ===
 
===दोस्रो कार्यकाल===
{{main|दोश्रो ओली मन्त्रिमण्डल}}राष्ट्रपति [[विद्यादेवी भण्डारी]]बाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त गरेकी थिइन् <ref name=":0" />।
 
==== कोरोना महामारी ====
 
==== संसद विघटन ====
 
==== संसद्को विश्‍वास गुमाए ====
वैशाख २७, २०७८ प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको थियो।