"आइ वान्ट यु (बब डिलनको गीत)" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
== लिरिक्स ==
सीन विलेन्ट्सले गीतका धेरै प्रारम्भिक असफल ड्राफ्टमाड्राफ्टहरू देखेका थिए। उनले "प्रतिनिधिहरूले उसलाई उसको नाम सोधेको / बाबुहरूले एक अर्कालाई अगालेको / उनीलाई छोरीहरूले उनीलाई दाजु होइनै भनेर अगाल्न नदिएको" जस्ता विचित्र लिरिक्सहरू देखेका थिए। <ref name="Wilentz124">{{Harvard citation no brackets|Wilentz|2009|p=124}}</ref> अन्तमा डिलन यो गीतलाई यहीँ शब्दहरुको अनाैठो प्रतिविम्वमा लेखे।
 
गीतको भावनात्मक पक्षलाई सन् १९६६को अन्तर्वार्तामा आंशिक रुपमा डिलनले आफै वर्णन गरेका थिए। उनले भने "यो गीत सुन्दर शब्द वा सुन्दर ट्युन मात्र हैन। यो शब्दहरू र संगीतको मिश्रण हो जसमा मैले जुन आवाज बनाउन खोजि रहेको छु त्यो म पाउछु। " <ref>{{Harvard citation no brackets|Heylin|2009}}</ref>