"एलेक्जेन्डर ग्राहम बेल" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand ले अलेक्ज्याण्डर ग्राहम बेल मा पुनर्निर्देश नछोडि त्यसलाई एलेक्जेन्डर ग्राहम बेल मा सारेको हो: छलफलको आधारमा पृष्‍ठ सार्दै
सा सुधार गरियो
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
[[File:Alexander Graham Bell.jpg|thumb|right|अलेक्जांडरएलेक्जेन्डर ग्राहम बेल]]
'''अलेक्ज्याण्डरएलेक्जेन्डर ग्राहम बेल''' (Alexander Graham Bell) (३ मार्च, १८४७ – २ अगस्त, १९२२)लाई सारा दुनियाले सामान्यतया [[टेलिफोन|टेलीफोन]]काको [[आविष्कारकहरूको सूची|आविष्कारक]]का रूपमा नैं ज्यादाजान्ने जान्दछन।गर्छन्। धेरै कम मान्छे मात्र यो जान्दछन् कि ग्राहम बेलले टेलीफोनको आबिश्कार मात्र होइन, कम्युनिकेशन टेक्नोलजीका क्षेत्रमा धेरै उपयोगी आविष्कार गरेका छन्। अप्टिकल-फाइबर सिस्टम, फोटोफोन, बेल र डेसिबॅल यूनिट, मेटल-डिटेक्टर आदिका आविष्कारकहरू श्रेय पनि तिनलाई नैं जान्छ। यी सबै यस्तो प्रविधीमा आधारित छन्, जसको बिना सञ्चार-क्रंतिको कल्पना पनि गर्न सकिन्न।
 
==जीवनी==