"शुक्रनगर" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''शुक्रनगर''' [[नेपाल]]को [[बागमती प्रदेश]]को [[चितवन जिल्ला]]मा अवस्थित साविकको [[गाउँ विकास समिति (नेपाल)|गाउँ विकास समिति]] थियो। नारायणी नगरपालिका साविकका [[शुक्रनगर]], [[मेघौली]], [[जगतपुर, चितवन|जगतपुर]] र [[पार्वतीपुर]] लगायतका गाविसहरू मिलेर नारायणी नगरपालिका बनेको थियो भने पछि नारायणी नगरपालिका [[भरतपुर महानगरपालिका]]मा समावेश भएको थियो।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग (नेपाल)|राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref> साविकको शुकनगर गाविस हालको [[भरतपुर महानगरपालिका]]को वडा नंं. २५ मा अवस्थित छ।
'''शुक्रनगर''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र, [[नारायणी अञ्चल]]को [[चितवन जिल्ला]]मा अवस्थित [[गाउँ विकास समिति (नेपाल)|गाउँ विकास समिति]] हो। यो हाल भरतपुर महनगरपालिकामा अबस्थित छ ।
{{Infobox settlement
<!--See the table at Infobox settlement for all fields and descriptions of usage-->
पङ्क्ति ७:
|native_name =
|nickname =
|settlement_type = साविकको [[गाउँ विकास समिति (नेपाल)|गाउँ विकास समिति]]
|motto =
<!-- images and maps -->
पङ्क्ति २५:
|subdivision_name = {{flag|नेपाल}}
|subdivision_type1 = [[नेपालका प्रदेशहरू|प्रदेश]]
|subdivision_name1 = ३ नम्बर[[बागमती प्रदेश]]
|subdivision_type2 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_name2 = चितवन जिल्ला
पङ्क्ति ४२:
|area_total_km2 = <!-- ALL fields dealing with a measurements are subject to automatic unit conversion-->
<!-- Population -->
|population_as_of = १९९१२०६८
|population_footnotes =
|population_note =
|population_total = ६७५०८,०५७
|population_density_km2 = auto
|population_blank1_title = Ethnicities
पङ्क्ति ६५:
|footnotes =
}}
 
== जनसङ्ख्या ==
साविकको शुक्रनगर गाविस अर्थात् हालको भरतपुर २५ को कुल क्षेत्रफल १४.१६ वर्ग किलोमिटर रहेको छ भने यहाँ १८६३ घरधुरी रहेका छन्। [[एघारौँ राष्ट्रिय जनगणना २०६८]]का अनुसार यहाँको जनसङ्ख्या ८०५७ रहेको छ जसमध्ये महिलाको जनसङ्ख्या ४,३६४ र पुरुषको जनसङ्ख्या ३६९३ रहेको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=वडा २५|युआरएल=https://www.bharatpurmun.gov.np/ne/content/%E0%A4%B5%E0%A4%A1%E0%A4%BE-%E0%A5%A8%E0%A5%AB|कार्य=|प्रकाशक=|वेबसाइट=भरतपुर महानगरपालिका|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=९ मे २०२१}}</ref>
 
==यो पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/शुक्रनगर" बाट अनुप्रेषित