"आइ वान्ट यु (बब डिलनको गीत)" का संशोधनहरू बिचको अन्तर

आइ वान्ट यु १९६६मा बब डिलन द्वारा रेकर्ड गरिएको एक गीत हो।
Content deleted Content added
"I Want You (Bob Dylan song)" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

११:५३, ९ मे २०२१ जस्तै गरी पुनरावलोकन

आइ वान्ट यु (नेपालीमा म तपाईंलाई चाहन्छु) १९६६मा बब डिलन द्वारा रेकर्ड गरिएको एक गीत हो। [२]

"आइ वान्ट यु"
चित्र:IWantYouBobDylan.jpg
बब डिलनको गीत
रेकर्डमार्च १०, १९६६
किसिमफल्क रक[१]
गीतकार(हरू)बब डिलन

लिरिक्स

सीन विलेन्ट्सले गीतका धेरै प्रारम्भिक असफल ड्राफ्टमा देखेका थिए। उनले "प्रतिनिधिहरूले उसलाई उसको नाम सोधेको / बाबुहरूले एक अर्कालाई अगालेको / उनीलाई छोरीहरूले उनीलाई दाजु होइनै भनेर अगाल्न नदिएको" जस्ता विचित्र लिरिक्सहरू देखेका थिए। [३] अन्तमा डिलन यो गीतलाई यहीँ शब्दहरुको अनाैठो प्रतिविम्वमा लेखे।

गीतको भावनात्मक पक्षलाई सन् १९६६को अन्तर्वार्तामा आंशिक रुपमा डिलनले आफै वर्णन गरेका थिए। उनले भने "यो गीत सुन्दर शब्द वा सुन्दर ट्युन मात्र हैन। यो शब्दहरू र संगीतको मिश्रण हो जसमा मैले जुन आवाज बनाउन खोजि रहेको छु त्यो म पाउछु। " [४]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

  1. Neal Walters, Brian Mansfield, MusicHound Folk: The Essential Album Guide (Visible Ink Press, 1998), ISBN , pp. 239.
  2. Gilliland 1969, show 40, track 1.
  3. Wilentz 2009, p. 124
  4. Heylin 2009