"सुन्दरबजार नगरपालिका" का संशोधनहरू बिचको अन्तर

Reverted to revision 973801 by Groot (bot) (talk): Copyvio (ट्विङ्कल)
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५९:
}}
{{DistrictsOfNepal}}
'''सुन्दरबजार नगरपालिका''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र]] अन्तर्गत [[गण्डकी अञ्चल]]मा पर्ने [[लमजुङ जिल्ला]]मा अवस्थित एक [[नगरपालिका]] हो।<ref name="स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम">{{cite news|title=स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम|url=http://lgcdp.gov.np/home/map_new61mun/02_Other_New_Municipalities/45_Sundarbazar.jpg|accessdate=मंसिर २०७१|publisher=[[स्थानीय विकास मन्त्रालय]]|date=मंसिर}}</ref><ref name="६१ नयाँ नगरपालिका घोषणा"/> [[स्थानीय विकास मन्त्रालय]]ले थप ६१ वटा नयाँ नगरपालिका थप्दा [[लमजुङ जिल्ला]]मा [[सुन्दरबजार]], [[भोटेओडार]], [[तार्कु]], [[परेवाडाँडा]] र [[कुन्छा]] यी ५ [[गाउँ विकास समिति]]हरूलाई समेटेर सुन्दरबजार नगरपालिका घोषणा गरिएको हो।<ref name="६१ नयाँ नगरपालिका घोषणा">{{cite news|title=६१ नयाँ नगरपालिका घोषणा|url=http://www.himalkhabar.com/?p=87898|accessdate=१६ मंसीर|publisher=[[हिमाल खबरपत्रिका]]|date=१६ मंसीर २०७१}}</ref><ref name="फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका"/> सुन्दरबजार नगरपालिकाको केन्द्रभने साविकको '''[[सुन्दरबजार]]''' गाविसको भवन रहको छ।<ref name="स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम"/> लमजुङ जिल्लाको दोस्रो प्रमुख बजार सुन्दरबजारमा कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको [[लमजुङ क्याम्पस]] रहेको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगैक्षेत्र विस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।<ref name="फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका">{{cite news|title=फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका|url=http://www.nagariknews.com/administration/story/28842.html|accessdate=१७ मंसिर|agency=नागरिक दैनिक|publisher=[[नागरिक दैनिक]]|date=१७ मंसिर, २०७१}}</ref>
 
==जनसङ्ख्या==