"ट्याक्सी ड्राइभर" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
"Taxi Driver" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

२०:१४, ८ मे २०२१ जस्तै गरी पुनरावलोकन

ट्याक्सी ड्राइभर १९७६ मा बनाइएको एक अमेरिकी चलचित्र हो। भियतनाम युद्ध पछिको न्यूयोर्क शहरको नैतिकतामा भएको नकरात्मक प्रभावहरुलाई यस चलचित्रमा देखाइएको छ। यस फिल्ममा मुख्य पात्र ट्राभिस बिकलको मानसिक अवस्थालाई अवलोकन गरिएको छ। बिकल एक ट्याक्सी चालक र भेटेरन हुन्।

ट्याक्सी ड्राइभर
थियाट्रिकल रिलिज पोस्टर
निर्देशकमार्टिन सोसर्सी
मुख्य कलाकार
वितरककोलम्बिया पिक्चर्स
प्रदर्शन मिति
  • ८ फेब्रुअरी १९७६ (1976-02-08)[१]
अवधि
११४ मिनेट[२]
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्गेजी
बजेट$१.९ मिलियन[३][४]
बक्स अफिस$२८.४ मिलियन[१]

कास्ट

सन्दर्भ सामग्रीहरू

[[श्रेणी:अङ्ग्रेजी भाषाका चलचित्रहरू]] [[श्रेणी:कोलम्बिया पिक्चर्सका चलचित्रहरू]]

  1. १.० १.१ Taxi Driver at Box Office Mojo. IMDb. Archived from the original on February 1, 2021. Retrieved February 1, 2021.
  2. "Taxi Driver (18)", British Board of Film Classification, मे ५, २००६, मूलबाट जुन ११, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ११, २०२० 
  3. F. Dick, Bernard (१९९२), Columbia Pictures: Portrait of a Studio, University Press of Kentucky, पृ: १९३, आइएसबिएन 9780813149615, मूलबाट मार्च ८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१८ 
  4. Grist, Leighton (२०००), The Films of Martin Scorsese, 1963–77: Authorship and Context, Palgrave Macmillan, पृ: १३०, आइएसबिएन 9780230286146, मूलबाट मार्च ८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१८