"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति २८:
यो डिफल्टको कारणले सिडिओ फेल भयो र सिडिओको मूल्य शून्य बराबर भयो। जो लगानीकर्ताहरूले सिडिओमा लगानी गरेका थिए उनीहरूको पुरै पैसा डुब्यो। जो लगानीकर्ता तथा कोष व्यवस्थापकहरूलाई सबप्राइम लोनको बारेमा ज्ञान थियो, उनेहरूलाई सिडिओ जुन्सुकै बेलामा पनि फेल हुन सक्छ भन्ने कुरा थाह थियो। त्यसैले उनीहरूले धेरै मात्रामा सिडिएस खरिद गरेका थिए अर्थात सिडिओको बिमा गरेका थिए। र जब सिडिओ फेल भयो, उनीहरूलाई निकै मुनाफा भयो। सिडिओमा जोखिम बहन गर्ने भनेर सिडिओको बिमा गर्ने एआइजी कम्पनीलाई ९९ अरब डलरको नोक्सान भयो।
एआइजी निकै ठूलो कम्पनी थियो र यसमा रहेका धेरै कर्मचारीहरूको जागिर बचाउन अमेरिकी संघीय सरकारले बेल आउन गर्यो। सरकारले ८५ अरब $ दिएर एआइजीलाई
अमेरिकाका शिर्ष १० इन्भेस्टमेन्ट बैंकहरू भुइँमा बजारिए। अमेरिकाको एक टप इन्भेस्टमेन्ट बैंक "लेहम्यान ब्रदर्स"
यसबाट क्रेडित क्रन्चको स्थिति पैदा भयो। ऋण पाउनको लागि मुस्किल भयो। धेरै व्यापार व्यवसाय ऋण पाउन र पूँजी जुटाउन नसकेर बन्द भए। अमेरिकाको आर्थिक वृद्धि ठप्प भयो र बेरोजगारी निकै बढ्यो।
|