"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८:
 
=== घर-जग्गा बबलमा वृद्धि ===
[[चित्र:Median_and_Average_Sales_Prices_of_New_Homes_Sold_in_United_States_1963-2008_annual.png|thumb|361x361px|१९६३ र २००८ को बीच संयुक्त राज्य अमेरिकामा बिक्री गरिएका नयाँ घरको मध्यिका र औसत बिक्री मूल्य दर्शाउने ग्राफ.(नोट: यो मुद्रास्फीतिको लागि समायोजित छैन).<ref>{{Cite web|url=http://www.census.gov/const/uspriceann.pdf|title=संग्रहीत प्रति|archive-url=https://web.archive.org/web/20100520042017/http://www.census.gov/const/uspriceann.pdf|archive-date=20 मईमे 2010|access-date=12 मई 2010|url-status=live}}</ref>]]
१९९७ र २००६ बीच अमेरिकी घरको मूल्यमा १२४% वृद्धि भयो। <ref>{{cite news|url=http://www.economist.com/specialreports/displaystory.cfm?story_id=9972489|title=CSI: credit crunch <nowiki>|</nowiki> Economist.com|date=2008|accessdate=19 मे 2008|archiveurl=https://web.archive.org/web/20181225174555/https://www.economist.com/special-report/2007/10/18/csi-credit-crunch|archivedate=25 डिसेम्बर 2018|url-status=live}}</ref> २००१ मा समाप्त हुने दुइ दशकको समयमा, घरको राष्ट्रिय माध्यिक मूल्य औसत घरेलू आय भन्दा २.९ देखि ३.१ रह्यो । यो अनुपात २००४ मा ४.० र २००६ मा ४.६ सम्म पुग्यो। । <ref name="businessweek1">{{cite web|url=http://www.businessweek.com/investor/content/oct2008/pi20081017_950382.htm?chan=top+news_top+news+index+-+temp_top+story|title=The Financial Crisis Blame Game - BusinessWeek|date=अक्टोबर 18, 2008<!--, 12:01AM EST -->|publisher=Businessweek.com|archiveurl=https://web.archive.org/web/20181225174600/https://www.bloomberg.com/tosv2.html?vid=&uuid=f134a480-086c-11e9-812b-e76655ba7e18&url=L2J1c2luZXNzd2Vlay9pbnZlc3Rvci9jb250ZW50L29jdDIwMDgvcGkyMDA4MTAxN185NTAzODIuaHRt|archivedate=25 डिसेम्बर 2018|accessdate=24 अक्टोबर 2008|author=Ben Steverman and David Bogoslaw|url-status=live}}</ref> यो आवासीय बुमको परिणामस्वरूप घर जग्गाको कयौं मालिकहरूले आफ्नो घरको लागि न्यूनतम ब्याज दरमा वित्त व्यवस्थापन गरे, वा मूल्यवृद्धि द्वारा सुरक्षित द्वितीय बन्धकको साथ उपभोक्ताको व्ययमा वित्त व्यवस्थापन गरे।
 
यस प्रकार घरको माग र मूल्य बढिरहेको थियो । त्यसैले लागनीकर्ताकरूकोलगानीकर्ताकरूको ध्यान अमेरिकाको घरा घर-जग्गा तर्फ मोडियो । घर जग्गाको बढ्दो मूल्य देखेर लगानीकर्ताहरू घर-जग्गामा लगानी गर्न थाले ।थाले। अमेरिकामा घरको माग र घर-जग्गाको मूल्य निरन्तर बढीरहन्छ भन्ने उनीहरूको अनुमान थियो ।
 
घर जग्गामा चलेको यो तेजीको फाइदा इन्भेस्टमेन्ट बैंक (मर्चेन्ट बैंक) हरू पनि उठाउन चाहन्थे । इन्भेस्टमेन्ट बैंक कम्पनीलाई पूँजी संकलन गर्न, मर्जर तथा अधिग्रहणमा मद्दत गर्न, डेरिभेटिभ ट्रेडिङ गर्न सुबिधा प्रदान गर्छ । इन्भेस्टमेन्ट बैंकहरूले बैंक सँग लोन (ऋण) खरिद गर्न थाले र कयौं लोनलाई मिलाएर मिश्रित डेरिभेटिभ प्रोडक्ट बनाउन लागे, जसको नाम कोल्याटरलाईज्ड डेब्ट अल्बिगेसन ( collateralized debt obligation, CDO) राखिएको थियो। र यी सिडिओहरूलाई इन्भेस्टमेन्ट बैंकहरूले क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गराए। क्रेडिट रेटिङ एजेन्सी ती ऋणहरूलाई मूल्याङ्कन गर्ने काम गर्थ्यो। (ती ऋणहरूलाई जाँच गर्थ्यो ती सिडिओलाई ग्रेड प्रदान गर्थ्यो ।) त्यसपछी इन्भेस्टमेन्ट बैंक ती सिडिओहरू लगानीकर्ताहरूलाई बिक्री गर्थे। सामान्यतया बैंकले ऋणीलाई ऋण दिने समयमा बैंक ऋणीको वित्तिय अवस्था जाँच गरेर, उनको आय-व्याय प्रामाणित गरेर मात्र ऋण स्वीकृत गर्छ। यो मामिलामा बैंकले ऋण इन्भेस्टमेन्ट बैंकलाई बिक्री गरिरहेको थियो। भने इन्भेस्टमेन्ट बैंक ती ऋणलाई जोडेर सिडिओ बनाएर लगानीकर्ताहरूलाई बेचिरहेको थियो। यसमा ऋणको जोखिम बैंकले इन्भेस्टमेन्ट बैंकलाई हस्तान्तरण गरेको थियो र इन्भेस्टमेन्ट बैंकले ऋणको जोखिम सिडिओ लगानीकर्तालाईइ हस्तान्तरण गरेको थियो। क्रेडिट रेटिङ एजेन्सीले ती मध्ये धेरै सिडिओलाई "ट्रिपल ए" (एएए) रेटिङ प्रदान गरे। एएए रेटिङ सबैभन्दा उच्च रेटिङ हो, र यो रेटिङ पाएको लगानीलाई सबैभन्दा सुरक्षित लगानी मानिन्छ। एएए रेटिङ र राम्रो प्रतिफल देखेर लगानीकर्ताहरू सिडिओमा झुम्मिए। सिडिओको बढ्दो माग र आकर्षण देखेर इन्भेस्टमेन्ट बैंक बैंकहरू सँग अझै धेरै ऋणको माग गर्न थाले। तर बैंकले राम्रो वित्तीय अवस्था भएका र ऋण तिर्न सक्षम भएकाहरूलाई ऋण दिइसकेका थिए। त्यसैले बैंकले ती मानिस हरूलाई पनि ऋण दिन थाले जसले ऋण चुकाउन सक्छ्न् भन्ने कुनै निश्चितता थिए। यस्तो असुरक्षित स्तरको ऋणलाई सबप्राइम लोन भनिन्छ। धेरै लोन बेचेर इन्भेस्टमेन्ट बैंक बाट धेरै कमिसन पाउने चक्करमा बैंकले वित्तीय क्षमता र अवस्था जाँच नगरी ऋण दिइरहेको थियो। यी सबप्राइम लोन बैंक इन्भेस्टमेन्ट बैंकलाई बिक्री गर्थे र इन्भेस्टमेन्ट बैंक यी सुबप्राइम लोनको सिडिओ बनाएर क्रेडिट रेटिङ एजेन्सीबाट "एएए" रेटिङ दिलाउन थाले । लगभग ७०% सिडिओलाई क्रेडिट रेटिङ एजेन्सीले "एएए" रेटिङ प्रदान गरेको थियो। "एएए रेटिङ"को कारणले ती सबप्राइम लोनबाट बनेको सिडिओ को पनि राम्रो माग आउन थाल्यो ।
पङ्क्ति १९:
एआइ जी (AIG [[:en:American International Group|American International Group]] ) , विश्वको सबैभन्दा ठूलो बीमा कम्पनीले सिडिओको जोखिम बहन गर्न थाल्यो । बिमा नोक्सानबाट सुरक्षा पाउन गरिन्छ। एआइजीलाई लागेको थियो सिडिओलाई "एएए" रेटिङ प्रदान गरिएको छ । त्यसैले सिडिओ असफल हुने सम्भावना निकै कम छ । त्यसैले उसले सिडिओ मा बिमा सेवा प्रदान गर्न सुरु गर्‍यो । र त्यसको नाम क्रेडिट डिफल्ट स्वाप राखियो । सिडिओ लगानीकर्ता क्षतिबाट सुरक्षा पाउन सिडिएस को खरिद गर्न थाले । सिडिएस को विशेष कुरा यो थियो कि सिडिओ नभएको मनिसले पनि सिडिएस खरिद गर्न सक्थे । जसले सिडिएस खरिद गरेका थिए, उनीहरूले हरेक त्रैमासमा एआइजीलाई प् रिमियम रकम बुझाउनु पर्थ्यो । यदिक सिडिओ असफल भएमा फेल भएमा, त्यसको क्षति एआइजीले बहन गर्थ्यो । सिडिएस को बिक्री बापत एआइजीले आफ्नो कर्मचारी तथा अभिकर्ताहरूलाई ठूला ठूला बोनस प्रदान गरिरहेको थियो । तर एआइजे ले "यदी सिडिओ फेल भयो भने कती क्षति बहन गर्नुपर्छ्" भन्ने कुरा सोचेन ।
 
बैंकले दिएको धेरै जसो ऋण समायोज्य दर को ऋण थियो । समायोज्य दरको ऋणको ब्याजदर सुरुवाअतको केहि समय त निकै न्युन हुन्थ्यो तर केहि वर्ष पछी निकै धेरै हुन्छ । धेरै जसो सबप्राइम लोन ऋणीलाई समायोज्य दरको बारेमा केही ज्ञान थिएन र बैंकले पनि यसको बारेमा केहि जानकारी दिएको थिएन । जो व्यक्तिले समायोज्य दरमा सबप्राइम लोन लिएका थिए, उनीहरूले सुरुमा त निकै कम ब्याज तिर्नुपर्‍यो तर केहि वर्ष पछी (३-४ वर्षपछि) खासगरी २००७ पछी उनीहरूले लिएको ऋणको ब्याज निकै बढी भयो । धेरै जसो ऋणीलाई समायोज्य दरको बारेमा केही ज्ञान थिएन र  र ब्याजदर बढ्ने बित्तिकै जसले सबप्राइम लोन लिएका थिए, उनीहरूलाई बढेको यो ब्याज तिर्न निकै मुस्किल पर्न थाल्यो ।  
 
== वित्तीय बजार मा प्रभाव ==