"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३:
यस प्रकार घरको माग र मूल्य बढिरहेको थियो । त्यसैले लागनीकर्ताकरूको ध्यान अमेरिकाको घरा जग्गा तर्फ मोडियो । घर जग्गाको बढ्दो मूल्य देखेर लगानीकर्ताहरू घर-जग्गामा लगानी गर्न थाले । अमेरिकामा घरको माग र घर-जग्गाको मूल्य निरन्तर बढीरहन्छ भन्ने उनीहरूको अनुमान थियो ।
 
घर जग्गामा चलेको यो तेजीको फाइदा इन्भेस्टमेन्ट बैंक (मर्चेन्ट बैंक) हरू पनि उठाउन चाहन्थे । इन्भेस्टमेन्ट बैंक कम्पनीलाई पूँजी संकलन गर्न, मर्जर तथा अधिग्रहण माअधिग्रहणमा मद्दत गर्न , डेरिभेटिबडेरिभेटिभ ट्रेडिङ गर्न सुबिधा प्रदाअनप्रदान गर्छ ।  इन्भेस्टमेन्ट बैंक हरूलेबैंकहरूले बैंक सँग लोन (ऋण) खरिद गर्न थाले र कयौं लोन लाईलोनलाई मिलाएर मिश्रित डेरिभेटिभ प्रोडक्ट बनाउन लागे, जसको नाम कोल्याटरलाईज्ड डेब्ट अल्बिगेसन ( collateralized debt obligation, CDO) राखिएको थियो ।थियो। र यी सिडिओहरूलाई इन्भेस्टमेन्ट बैंकहरूले क्रेडितक्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गराए। क्रेडिट रेटिङ एजेन्सी ती ऋणहरूलाई मूल्याङ्कन गर्ने काम गर्थ्यो। (ती ऋणहरूलाई जाँच गर्थ्यो ती सिडिओलाई ग्रेड प्रदान गर्थ्यो ।) त्यसपछी इन्भेस्टमेन्ट बैंक ती सिडिओहरू लगानीकर्ताहरूलाई बिक्री गर्थे । गर्थे। सामान्यतया बैंकले ऋणीलाई ऋण दिने समयमा बैंक ऋणीको वीत्तियवित्तिय अवस्था जाँच गरेर, उनको आय-व्याय प्रामाणित गरेर मात्र ऋण स्वीकृत गर्छ ।गर्छ। यो मामिलामा बैंकले ऋण इन्भेस्टमेन्ट बैंकलाईइबैंकलाई बिक्री गरिरहेको थियो ।थियो। भने इन्भेस्टमेन्ट बैंक ती ऋनलाईऋणलाई जोडेर सिडिओलाईसिडिओ बनाएर लगानीकर्ताहरूलाईइलगानीकर्ताहरूलाई बेचिरहेको थियो ।थियो। यसमा ऋणको जोखिम बैंकले इन्भेस्टमेन्ट बैंकलाई हस्तान्तरण गरेको थियो र इन्भेस्टमेन्ट बैंकअलेबैंकले ऋणको जोखिम सिडिओ लगानीकर्तालाईइ हस्तान्तरण गरेको थियो ।थियो। क्रेडिट रेटिङ एजेन्सीले ती मध्यमध्ये धेरै सिडिओलाई ट् रिपल"ट्रिपल" (एएए) रेटिङ प्रदान गरे ।गरे। एएए रेटिङ सबैभन्दाअसबैभन्दा उच्च रेटिङ हो, र यसकोयो मतलबरेटिङ लगानीपाएको लगानीलाई सबैभन्दा सुरक्षित लगानी भन्ने हुन्छ ।मानिन्छ। एएए रेटिङ र राम्रो प्रतिफल देखेर लगानीकर्ताहरू सिडिओसिडिओमा मा झुम्मिए ।झुम्मिए। सिडिओको बढ्दो माग र आकर्शनआकर्षण देखेर इन्भेस्टमेन्ट बैंक बैंकहरू सँग अझै धेरै ऋणको माग गर्न थाले ।थाले। तर बैंकले राम्रो वित्तीय अवस्था भएका र ऋण तिर्न सक्षम भएकाहरूलाईइभएकाहरूलाई ऋण दिइसकेका थिए ।थिए। त्यसैले बैंकले ती मानिस हरूलाई पनि ऋण दिन थाले जसले ऋण चुकाउन सक्छ्न् भन्ने कुनै निश्चितता थिए ।थिए। यस्तो असुरक्षित स्त रकोस्तरको ऋणलाई सबप्राइम लोन  भनिन्छ ।भनिन्छ। धेरै लोन बेचेर इन्भेस्टमेन्ट बैंक बाट धेरै  कमिसन पाउने चक्करमा बैंकअलेबैंकले वित्तीय क्षमता र अवस्था जाँच नगरी ऋण दिइरहेको थियो ।थियो। यी सबप्राइम लोन बैंक इन्भेस्टमेन्ट बैंकलाईइबैंकलाई बिक्री गर्थे र इन्भेस्टमेन्ट बैंक यी सुबप्राइम लोनको सिडिओ बनाएर क्रेसितक्रेडिट रेटिङ एजेन्सीबाट "एएए" रेटिङ दिलाउन थाले । लगभागलगभग ७०% सिडिओलाई क्रेडिट रेटिङ एजेन्सीले "एएए" रेटिङ प्रदान गरेको थियो ।थियो। "एएए रेटिङकोरेटिङ"को कारणले ती सबप्राइम लोन बाटलोनबाट बनेको सिडिओ को पनि राम्रो माग आउन थाल्यो ।
 
यसरी बैंकले सबप्राइम लोन बिक्री गरिरह्यो र इन्भेस्टमेन्ट बैंकले उक्त सबप्राइम लोनको सिडिओ बनाएर लगानीकर्ताहरूलाई बिक्री गरिरहे ।गरिरहे। सन् २००० देखी २००७ सम्म इन्भेस्टमेन्ट बैंक हरूलेबैंकहरूले अरबौं अरबौं डलरको सिडिओ बेचेर अरबौं डलरको मुनाफा कमाइरहेका थिए ।
 
== वित्तीय बजार मा प्रभाव ==