"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३:
यस प्रकार घरको माग र मूल्य बढिरहेको थियो । त्यसैले लागनीकर्ताकरूको ध्यान अमेरिकाको घरा जग्गा तर्फ मोडियो । घर जग्गाको बढ्दो मूल्य देखेर लगानीकर्ताहरू घर-जग्गामा लगानी गर्न थाले । अमेरिकामा घरको माग र घर-जग्गाको मूल्य निरन्तर बढीरहन्छ भन्ने उनीहरूको अनुमान थियो ।
 
घर जग्गामा चलेको यो तेजीको फाइदा इन्भेस्टमेन्ट बैंक (मर्चेन्ट बैंक) हरू पनि उठाउन चाहन्थे । इन्भेस्टमेन्ट बैंक कम्पनीलाई पूँजी संकलन गर्न, मर्जर तथा अधिग्रहण मा मद्दत गर्न , डेरिभेटिब ट्रेडिङ गर्न सुबिधा प्रदाअन गर्छ ।  
 
== वित्तीय बजार मा प्रभाव ==