"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०:
[[चित्र:Median_and_Average_Sales_Prices_of_New_Homes_Sold_in_United_States_1963-2008_annual.png|thumb|361x361px|१९६३ र २००८ को बीच संयुक्त राज्य अमेरिकामा बिक्री गरिएका नयाँ घरको मध्यिका र औसत बिक्री मूल्य दर्शाउने ग्राफ.(नोट: यो मुद्रास्फीतिको लागि समायोजित छैन).<ref>{{Cite web|url=http://www.census.gov/const/uspriceann.pdf|title=संग्रहीत प्रति|archive-url=https://web.archive.org/web/20100520042017/http://www.census.gov/const/uspriceann.pdf|archive-date=20 मई 2010|access-date=12 मई 2010|url-status=live}}</ref>]]
१९९७ र २००६ बीच अमेरिकी घरको मूल्यमा १२४% वृद्धि भयो। <ref>{{cite news|url=http://www.economist.com/specialreports/displaystory.cfm?story_id=9972489|title=CSI: credit crunch <nowiki>|</nowiki> Economist.com|date=2008|accessdate=19 मे 2008|archiveurl=https://web.archive.org/web/20181225174555/https://www.economist.com/special-report/2007/10/18/csi-credit-crunch|archivedate=25 डिसेम्बर 2018|url-status=live}}</ref> २००१ मा समाप्त हुने दुइ दशकको समयमा, घरको राष्ट्रिय माध्यिक मूल्य औसत घरेलू आय भन्दा २.९ देखि ३.१ रह्यो । यो अनुपात २००४ मा ४.० र २००६ मा ४.६ सम्म पुग्यो। । <ref name="businessweek1">{{cite web|url=http://www.businessweek.com/investor/content/oct2008/pi20081017_950382.htm?chan=top+news_top+news+index+-+temp_top+story|title=The Financial Crisis Blame Game - BusinessWeek|date=अक्टोबर 18, 2008<!--, 12:01AM EST -->|publisher=Businessweek.com|archiveurl=https://web.archive.org/web/20181225174600/https://www.bloomberg.com/tosv2.html?vid=&uuid=f134a480-086c-11e9-812b-e76655ba7e18&url=L2J1c2luZXNzd2Vlay9pbnZlc3Rvci9jb250ZW50L29jdDIwMDgvcGkyMDA4MTAxN185NTAzODIuaHRt|archivedate=25 डिसेम्बर 2018|accessdate=24 अक्टोबर 2008|author=Ben Steverman and David Bogoslaw|url-status=live}}</ref> यो आवासीय बुमको परिणामस्वरूप घर जग्गाको कयौं मालिकहरूले आफ्नो घरको लागि न्यूनतम ब्याज दरमा वित्त व्यवस्थापन गरे, वा मूल्यवृद्धि द्वारा सुरक्षित द्वितीय बन्धकको साथ उपभोक्ताको व्ययमा वित्त व्यवस्थापन गरे।
 
यस प्रकार घरको माग र मूल्य बढिरहेको थियो । त्यसैले लागनीकर्ताकरूको ध्यान अमेरिकाको घरा जग्गा तर्फ मोडियो । घर जग्गाको बढ्दो मूल्य देखेर लगानीकर्ताहरू घर-जग्गामा लगानी गर्न थाले । अमेरिकामा घरको माग र घर-जग्गाको मूल्य निरन्तर बढीरहन्छ भन्ने उनीहरूको अनुमान थियो ।
 
घर जग्गामा चलेको यो तेजीको फाइदा इन्भेस्टमेन्ट बैंक (मर्चेन्ट बैंक) हरू पनि उठाउन चाहन्थे ।
 
== वित्तीय बजार मा प्रभाव ==