"पुणे सम्झौता" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
"Poona Pact" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

१८:०७, ६ मे २०२१ जस्तै गरी पुनरावलोकन

पूना सम्झौता सन् १९३० मा ब्रिटिश भारत सरकारको व्यवस्थापिका चुनावमा आरक्षणको विशयमा महात्मा गान्धीअम्बेडकर बीचमा भएको एउटा सम्झौता हो। यसलाई २४ सेप्टेम्बर १९३२ मा पुणेमा बनाइएको थियो। उनीहरू अन्तमा पछडिएको वर्गलाई १४८ चुनावी सिट दिन सहमत भए। [१]

चुनावी सिटको बाडफाड

मद्रास ३०
बम्बई र सिन्ध १५
पंजाब
बिहार र उड़ीसा १८
केन्द्रीय प्रान्त २०
असम
बंगाल ३०
संयुक्त प्रान्त २०
कुल १४८
  1. "Original text of the Poona pact", ambedkar.org, अन्तिम पहुँच २९ नोभेम्बर २०१७