"बब डिलन" का संशोधनहरू बिचको अन्तर

सुधार गरियो
साकुनै सम्पादन सारांश छैन
 
पङ्क्ति ६३:
| website = {{url|bobdylan.com}}
}}}}
'''बब डिलन''' (जन्म '''रोबर्ट एलेन जिमरम्यान'''; मे २४, १९४१) एक अमेरिकी गायक-गीतकार, लेखक र दृश्य कलाकार हुन्। उनलाई प्राय: सबै समयका सर्वश्रेष्ठ गीतकारहरूको रूपमा मानिन्छ,<ref>{{Cite web|url=https://www.rollingstone.com/interactive/lists-100-greatest-songwriters/#bob-dylan|title=No. 1 Bob Dylan|date=April 10, 2020|website=Rolling Stone|accessdate=January 29, 2021}}</ref> डिलन ५० भन्दा बढी बर्षदेखि आधुनिक लोकप्रिय संस्कृतिमा एक प्रमुख व्यक्तित्व मानिएको छ। सन् १९६० देखि उनको कार्यहरूले लोकप्रियता प्राप्त गरेका थिए, जब उनको ब्लोविन इ द विन्ड तथा [[द टाइम्स दे आर अ चेन्जिन]] मानव अधिकार तथा युद्घ विरोधी आन्दोलनको गान बन्न पुगेको थियो।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/बब_डिलन" बाट अनुप्रेषित